Published On:Wednesday, February 11, 2015
Posted by Unknown

कामुक देखिन दूधले स्नान

बलिउड अभिनेत्री सन्नी लियोनीलाई कामुक देखाउन एकसय लिटर दुध खर्च गरिएको छ । पछिल्लो पटक हिन्दी चलचित्र ‘एक पहले लिला’ मा अभिनय गरेकी सन्नीको सम्पूर्ण शरीर कामुक देखाउनका लागि एकसय लिटर दुधले पखालिएको थियो ।
सुटिङमा सहज होस् भनेर दुधमा तातोपानी राखेर उनलाई नुहाईएको थियो । उनलाई नुहाएको दृष्यको सुटिङ राजस्थानमा गरिएको थियो । दुध र पानी मिलाएर नुहाएमा छालामा एक प्रकारको चमक आउँने बताइन्छ ।
थुप्रै बोल्ड सिन भएको यो चलचित्रको निर्देशन बाबी खानले गरेका छन् । चलचित्रमा सन्नीको साथमा जय भानुशाली, रजनीश दुग्गल र राहुल देबले मुख्य भुमिका निर्वाह गरेका छन् । आउँदो १० अप्रिलमा चलचित्र रिलिज हुने भएको छ ।

0 comments for "कामुक देखिन दूधले स्नान"

Leave a reply

    Popular Posts

    Blog Archive