Published On:Sunday, February 8, 2015
Posted by dadad
दुई तिहाईको दम्ब अझै देखाए नराम्रोः भट्टराई
२५ माघ, नेपालगन्ज । नेकपा (एमाओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले दुई तिहाइको दम्भबाट संविधान निर्माण गर्न खोजिए त्यसले मुलुकमा राजनीतिक सङ्कट चुलिने बताएका छन् ।
नेपालगन्जमा भएको नागरिक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भने – “दोस्रो जनआन्दोलन र जनयुद्धको उपलब्धिको रक्षाका लागि सहमतिबाटै संविधान लेखिनुपर्छ ।”
उनले क्रान्तिको मुद्दा छाडेर जस्तो पायो त्यस्तो संविधान लेख्न खोजिएको होइन भन्दै मिलेर संविधान लेखौँ, सहमति खोजाँै, छलफल गर्न प्रस्ताव गरे ।
आफ्नो दल संविधानसभाबाट भागेको छैन, संविधानसभाबाट संविधान लेख्नुपर्छ भन्ने पक्षमा नै छ भन्दै नेता भट्टराईले तर, एकपक्षीय बलमिच्यार्इंबाट संविधान जारी गर्न खोजिए आन्दोलनबाहेक अरु विकल्प आफुहरुसँग नरहने बताए ।