‘ब’ को संयोजनमा बन्यो यस्तो मनछुने भूकम्प गीत (भिडियो सहित)
Posted by dadad | | Posted in Entertainment
महिना – बैशाख
गते – बाह्र
केन्द्र – बारपाक
समय – बाह्र बजे
गायक – बालकृष्ण
वलिउड अभिनेत्री कंगनाको कृषि मोह
Posted by my storry | | Posted in Entertainment, International
पत्रकारको विचमा कंगनाले भनिन ‘हिन्दी फिल्म जगतमा महिलाका निम्ति अक्सर परम्परागत भूमिका मात्रै दिइने गरिएको छ, ‘तर, हामी पनि परिवर्तनका संवाहक हुन सक्छौं, आज एउटी महिला पत्रकार, इन्जिनियर वा अन्य स्वच्छन्द भूमिकाका निम्ति पनि योग्य भइसकेका छन् ।’
गतवर्ष कंंगनाले ‘क्वीन’ फिल्मबाट २६ बर्षकै उमेरमा राष्ट्रिय फिल्म अवार्ड प्रप्त गरेकि थिईन ।
शिवलाई यत्ति जान्न मन छ (भिडियो सहित)
Posted by dadad | Friday, June 5, 2015 | Posted in Entertainment
यो गीत सुन्ने र हेर्ने प्राय सबै स्रोताले शिवको प्रसंसा गरेका छन । उनको भिडियो हेर्ने सबैले शिवको र गीतको खुलेर प्रसंसा गरेका छन । भने सबैले नेपालीको बास्तविक कथा समेत भनेका छन । पैसा ठुलो कि विद्या ठुलो भन्ने विषयमा लेखिएको गीत बास्तविक राम्रो रहेको सबैले प्रतिक्रिया दिएका छन ।
विहानमा यी ५ चिज देखियो भने दिन नै शुभ हुन्छ
Posted by dadad | Monday, May 18, 2015 | Posted in Entertainment
२ धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।
३ गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।
४ आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।
५ कुकुर
शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।
भूकम्प पिडितका लागि निःशुल्क गाउँछु सायर
Posted by my storry | Thursday, May 7, 2015 | Posted in Entertainment
आफुलाई एक अब्बल दर्जामा उभ्याउन सफल गायक हुन सौगात सायरले भूकम्प पिडितको सहयोगका लागि गरिने सवै कार्यक्रममा निःशुल्क गीत गाउने घोषणा गरेका छन् । तिमि फुल्यौ कतै म फुँले कतै, नजलाउ व्यर्थै छाती लगाएतका दर्जनौ चर्चीत गीत गाएका सौगातले फेसवुक मार्फत भूकम्प पिडितका लागि गर्ने कुनै कार्यक्रम भए आफुलाई सम्पर्क गर्न भनेका छन् । भद्रगोलकी रामप्यारीको सडकमा बास, सरकारबाट छैन उनलाई आश
Posted by dadad | Saturday, May 2, 2015 | Posted in Entertainment, Main News
'काठमाडाैंमा बाटाे काट्न गाह्राे रहेछ'
Posted by dadad | Friday, April 24, 2015 | Posted in Entertainment, पत्रपत्रिका
आफ्ना पति अन्तर्राष्ट्रिय अटोमोबाईल महासंघ (एफआईए) का अध्यक्ष जोन टोडसँग आएकी मिचेल 'बालबालिकासँग सडक सुरक्षा सद्भावना दुतसँगको अन्तरक्रिया' मा शक्रुबार बेलुकी बोलिरहदा नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उपस्थित विभिन्न स्कुलका साना भाईबहिनी, अपांगता भएका व्यक्तिहरू, सरकारी निकायका अधिकारी ध्यान दिएर सुनिरहेका थिए ।
मिचेलले विभिन्न स्कुलका करिब ५० बालबालिकासँग अन्तरक्रिया गरिन् । उनीहरूले सडक सुरक्षाका बारेमा गरेको सुनासो सुनिन् । बालबालिकाले गरेको जेब्राक्रसिङ, ट्राफिक लाईट, आकाशे पुल, स्पिड ब्रेकर, लाइसेन्सको प्रक्रिया, हेलमेट लगाउने, सिटबेल्ट, फुटपाथ लगायतका समस्याको मिचेलले ध्यान दिएर सुनिन् ।
बरिष्ठ गीतकार प्रेम प्रकाश मल्लको निधन
Posted by Unknown | | Posted in Entertainment, Main News
झोलामा के छैन !
Posted by dadad | | Posted in Entertainment, Main News
गत वर्ष प्रर्दशनमा आएर देश विदेशमा चर्चा बटुल्न सफल नेपाली चलचित्र हो झोला । झोलामा के छ भन्ने कुरा धेरै पटक हैन पटक–पटक लेखिएको विषय हो । के ? झोलामा पत्रकारले लेखेजती र निर्माता निर्देशकले भनेजति सवै छ त ? यो प्रश्न हो वा होईन जे होस चलचित्रको विषयमा चिन्ता र चासो राख्नेका लागि यो छलफलको विषय हो ।
स्वदेश देखि विदेश सम्म आफुलाई अब्वल दर्जामा उभ्याउन सफल झोला चलिचित्रको विषेश शो हेर्न कुमारी हलमा वैशाख १० गते विहान साढे ८ बजे पुगेको म नौ बजेबाट सुरु भएको झोला हेर्न सहभागि भए ।
जसमा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री वालकृष्ण खाड देखी, फिल्मकर्मी, पत्रकार र अरु पनि केही आम नागरिकको सहभागिता थियो ।
उत्कृष्ट अवार्ड पाएको चलचित्र खुब साज सज्जा होला भन्ने परिकल्पनाका साथ त्यस सोका लागि पुगेको म चलचित्र हेरेर फर्केपछि केही कुरा लेख्नै पर्ने अवस्थामा पुगे जुन मैले चलचित्रमा देखे ।
मैले उठान गर्न खोजेको विषय हो के छैन झोलामा ः
हो झोलामा केही छैन भन्ने हरुपनि र सवै छ भन्ने हरु पनि छन् । कुरा यक्ति फरक हो की तपाई कुन पक्ष र पाटोबाट त्यसलाई ग्रहण गर्नुहुन्छ र हेर्नुहुन्छ । हो झोला चलिचित्र ति कुराहरु केही नभएकै कारण राम्रो भएको छ । यदी ति राम्रो छैन भन्नेहरुले भनेका कुरा झोलामा हुँदो हो त सायद कुनै सिमितमा रहन्थ्यो होला । तर त्यही आफुलाई फरक देखउनेहरुका विच अझ फरक भएकै कारण झोलाको उचाई अहिलेको अवस्थामा पुगेको हो ।
झोलामा सुरुवात देखि अन्तसम्म प्रयोग गरिएको पृष्ठ संगीतमा कुनै नयाँ र नौला बाजाको प्रयोग गरिएको छैन ।
कथा, पात्र, परिवेश र कथानकलाई जीवन्त राख्न यो संगीतले सहयोग गरेपनि डिस्को र बढि बढि संगीत थोपरेर राम्रो हुन्छ भन्ने हरुलाई यसले नछोएको हुनसक्छ जुन कुरा यसमा छैन ।
अर्को झोलामा पछिल्लो समयका चलचित्र जस्तो तडक भडक पन कहिँ कतै छैन । चलचित्रमा सुन्नै नसकिने शब्द, हेर्ने नसकिने दृष्य, कथा, पात्र, परिवेश नमिले पनि जवरजस्त मिलाउने प्रयास कहि कतै देखिएन ।
चलचित्रमा आधुनिक मेक अपको कुनै प्रयास गरिएको छैन ।
पछिल्लो समय विकास भएको कथाले मागे पछि भन्ने शब्दलाई सापटि ल्याउँदा चलचित्रमा कतै न कतै त्यस्तो दृष्य र सम्वाद राख्न सक्ने प्रसस्त ठाउँहरु हुँदा हुँदै पनि ति सवै कुराहरुवाट वढो सचेताका साथ चलचित्रलाई निर्देशक भट्राईले राखेनन् । जुन कुरा यस चलचित्रमा देख्न पाईएन ।
कस्तो चलचित्र न नयाँ–नयाँ संगीत सुन्न पाईयो, न भाषा, न त ठूला ठूला महलको दृष्य । गाउँ समाज सम्म पनि विकासले छोएको समयमा कलाकारले प्रयोग गर्ने लगााई र खवाई र त्यसमा प्रयोग गरिएका सामग्रीमा पनि कुनै नयाँ पन देख्न पाईन । यदी अहिलेकै चलचित्रले प्रयोग गर्ने कुरा प्रयोग गरेको भए झोला हुन्थेन ।
पछिल्ला केही चलचित्रमा मैले देख्ने गरेको छु गीतको सुटिङ छ त्यँहा चारैतर्फबाट गाडीले घेर्नुपर्ने कुनै आवश्यकता छैन र गीतको भाव पनि त्यसमा देखिदैन तर १५,२० वटा गाडीको गोलो घेरा वनाएर नचिएको छ । समय, सन्र्दभ र परिवेस एंव परिस्थिति नमिलाउने प्रवृतिमा अभ्यास्त हुँदै गएका दर्शकलाई झोलाले ति सवैमा विषेश ध्यान दिएर अन्याय गरेको छ ।
चलचित्र हेरेपछि के छ त झोलामा
कथाले भनेको तत्कालिन समयको संस्कार, संस्कृति, परम्परा, रितिरिवाज र चालचलनलाई आधुनिक पात्रले न्याय गर्नु चुनौति हुँदा हुँदै पनि यि सवै विषयमा कलाकारले न्याय गरेका छन् ।
भाषा, चलचित्रमा प्रयोग भएको भाषामा ठेट शब्दको प्रयोग सहित त्यस अवस्थाको लवजलाई अनुभव गराउन कुनै कञ्जुस्याई गरिएको छैन ।
कथा अनुसारको दृष्य लवाई, खवाई, हिडाई, वोलाई सवैलाई सकेसम्म सिलसिलावद्ध रुपमा राख्ने प्रयास गरिएको छ ।
नेपाली फिल्ममा अर्को मुख्या समस्या देखिने डविङलाई पनि यस चलचित्रमा विषेश ध्यान दिएको पाईन्छ । लिपसिंग नमिल्ने समस्याबाट अनुपातमा चलचित्र धेरै माथी छ ।
पछिल्लो समय विकास भएको चलचित्र निमार्णको सोचलाई यू टर्न गराउनका लागि झोलाले महत्वपूर्ण भूमिका खेलेको महशुस भएको छ ।
चलचित्रमा बढि प्रयोग गरिने भौतिक द्धन्दलाई यस चलचित्रमा न्यायिक द्धन्दमा राखिएको छ । जुन महिलाले वाच्न पाउने अधिकारको लडाई प्रमुखताका साथ उठान गरिएको छ ।
अन्त्यमा ,
कपडा जति सेतो हुन्छ त्यती सानो–सानो दाग देखिन थाल्छ । यो स्वभाविक पनि हो । त्यसैले गुण र अवगुण विहिन सायदै कुराहरु होलान यो धर्तीमा । सर्व गुण युक्त केही र कुनै कुरा नहुने भएपछि झोला पनि त्यसबाट अछुतो छैन । तर जे होस पछिल्लो समय यौन मनोविज्ञानमा आधारीत चलचित्र निमार्णको भिडमा अलिक फरक कुरा उठान गर्दा पनि सफल भईदो रहेछ भन्ने उदाहरण पेश गर्न झोला सफल भएको देखिन्छ ।
झोला र झोला जस्तै अन्य जे जति फल्मले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा आफुलाई अब्बल वनाउन सफल भएका छन् त्यस्तै अरु चलचित्रको पनि विकास होस ।
दोस्रो पटक पर्दशनमा आएको झोला र झोलाको सम्पूर्ण समुहलाई बधाई ।
हिजो अचानक म मरे…: दिपकराज गिरी
Posted by dadad | Wednesday, April 22, 2015 | Posted in Entertainment, Main News
नेपाली माटोलाई विर्सेर गीतसंगीत सृजना हुनै सक्दैन
Posted by my storry | Tuesday, April 21, 2015 | Posted in Entertainment, Main News
नेपाली लोक गीतसंगीतको चर्चा उचाईमा पुगेकै समयमा संगीत उद्योगमा छिरेका कस्तुप पन्तले कहिल्यै पछि फर्केर हेर्नु परेको छैन । पछि फर्केर हेर्छन त उनले आफु उचाईमा पुग्नका लागि साथ र सहयोग गर्ने जीवन संगीनी, सहकर्मी, सहयात्री र सहयोगीलाई आप्mनै दौडमा सामेल वनाउनका लागि मात्र ।
११ गतेदेखि ऐतिहासिक चलचित्र ‘झोला’ को पुनः प्रदर्शन
Posted by Tekman Shakya | | Posted in Entertainment, Main News

गरिमा पन्तसँगै देशभक्त खनाल, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी लगायतले फिल्ममा अभिनय गरेका छन् ।
मिस नेपाल २०१५ को ताज इभाना मानन्धर लाई
Posted by my storry | Saturday, April 18, 2015 | Posted in Entertainment, Main News

मेधा कोईराला
रेविका क्षेत्री
सृष्टी भट्टराई
पुजा श्रेष्ठ
प्रियारानी लामा
सुजिता खनाल
रिता केसी
सोनु थापामगर
अनु खड्का
सुदीपा पाठक
निष्मा चौधरी
दिव्यता वैद्य
प्रशंसा पराजुली
इभाना मानन्धर
दुर्गा गुरुङ
एसिना पौडेल
कृपा न्यौपाने
श्रीया पौडेल
नुनिङ लिम्बू
प्रकाशको नयाँ बर्षमा ‘तोरी भए छ’ (भिडियो सहित)
Posted by Tekman Shakya | Thursday, April 16, 2015 | Posted in Entertainment, Main News
अहिलेकोे लोकदोहोरीको अबस्थामा पनि जमेरै लागि परेको लोकदोहोरी सर्जक, गायक तथा मोडल प्रकाश सपुतको नयाँ बर्षको शुभकामना सहित नयाँ गीति एल्वम तोरी भएछ स्रोता तथा र्दशकको माझमा आएको छ ।
लोकदोहोरीको क्षेत्रमा रहेका बहुप्रतिभाशाली व्यक्तिमध्ये पर्ने एक प्रकाशले आफ्नो पछिल्लो गितलाई पनि स्रोता तथा दर्शकले विगतका गितहरुलाई जस्तै माया गर्नेमा आफु विश्वस्त रहेको बताए ।
जवानीमा माया प्रेममा लगाएको कुरालाई विषय बस्तु बनाइएको गितमा प्रकाश सपुत र सम्झाना भण्डारीको स्वर रहेको छन भने अभिनय पनि गायक गायीकालेनै गरेका छन ।
गितको म्युजिक भिडियो भने प्रकाश भट्टले गरेका हुन । गित पृथ्वी इन्टरटेनडमेन्ड ले बजारमा ल्याएको हो । सपुतको गितको सफलताको कामना नेपाली माटो परिवारको तर्फबाट पनि ।
प्रकाशको अभिनय स्वर लय र शव्द रहेको ‘तोरी भए छ’ गितको म्युजिक भिडियो
मिन दर्लामीको सुन मेरी साथी (भिडियो सहित)
Posted by Tekman Shakya | Sunday, April 12, 2015 | Posted in Entertainment, Main News
देश भन्दा बाहिर रहने धेरै यस्ता कलाकारहरु छन्, जसले अझै पनि नेपाली लोकदोहोरी गितलाई माया गरिनै रहेका छन ।
जोर शंकख फुकेर बाट अत्याधिक चर्चा कमाउन सफल सर्जक हुन मिन दर्लामी । अमेरीकामा बस्दै आएका मिन दर्लामी सांगीतिक यात्राकै लागि भनेर नेपाल आए अनि सुन मेरी साथी स्रोतालाई कोशेली दिए ।
उनी अहिले पुन अमेरीका प्रस्थान गरी सकेका छन् ।तर उनको कोशेली सबै स्रोताले मन पराइ सुनीरहेका छन र हेरीरहेका पनि छन ।
लोकदोहोरी र नेपाली माटोको मायाले आँफुलाइ जहा भए पनि सधै सम्झना दिलाइरहने दर्लामीको भनाइ छ ।
जति धेरै दुख परे पनि मायामा धोका दिनु हुँदैन भन्ने गितको सन्देश रहेको उहाँले हामीलाइ बताउनु भयो ।
दर्लामीले आफ्नो सिर्जनालाइ स्रोता तथा दर्शकले अत्याधिक मन पराउनेमा विश्वस्त रहेको जानकारी दिनु भयो । खुमन अधिकारी र देवि घर्तिको सुमधुर स्वर रहेको गितमा बाबुराम पन्थीको शव्द र मिन दर्लामीको लय रहेको छ ।
गीतको म्युकि भिडियोमा बाबुराम बोहोरा, रञ्जिता गुरुङ र सर्जक मिन दर्लामीले अभिनय गरेका छन भने निर्देशन शिव विकले गरेका हुन ।
गितलाई तिर्सना म्युकिनले बजारमा ल्याएको हो । विदेशमा रहेर पनि गित संगितर्ला माया गर्ने मिन दर्लामीलामीको पछिल्लो गितको सफलताको कामना नेपाली माटो परिवारको तर्फबाट पनि ।
मिन दर्लामीको पछिल्लो गितको म्युजिक भिडियो ।
प्रमोदको गीतले फेरियो तीन जनाको परिचय
Posted by dadad | Saturday, April 11, 2015 | Posted in Entertainment, Main News


कसरी राम्री युवतीलाई आकर्षित गर्ने ? अपनाउनुस यि तरिका
Posted by Unknown | Saturday, April 4, 2015 | Posted in Entertainment
काठमाडौं । तपाईंको तमाम कोशिशका बाबजुद पनि महिला तपाईंसँग आकर्षित हुन्न । आखिरी किन ? यसका लागि तपाईं आफ्नो लुक्स र स्वच्छताप्रति काम गर्नु आवश्यक हुन्छ। जान्नुहोस् कसरी तपाईं युवतीलाई आकर्षित गर्न सक्नु हुन्छ ।राम्रो देखिनु तपाईंको हातको कुरा हो ,आफूलाई राम्रो देखाउन तपाईंको हातको कुरा हो । यसका लागि तपाईंको धेरै मेहनत आवश्यक पर्दैन । तपाईं आफ्नो आलस्यता त्यागेर लुक्समा ध्यान दिनु जरुरी छ । आखिरी तपाईंको लुक्सले नै महिलालाई आकर्षित गर्ने हो । यसर्थ थोरै मेहनतमा यस्तो गर्नु जरुरी छ ।केही कुरामा ध्यान दिनूभलै तपाईंको लुक्स धेरै राम्रो नहोला तर यसको अर्थ यो होइन की धेरै महत्व पूर्ण कुराको बेवास्ता गर्नु । यसर्थ तपाईंले महत्वपूर्ण कुराको वास्ता नगर्दा युवतीको मन जित्न सक्नु भएन । अब महत्वपूर्ण कुराहरुमा पनि ख्याल गर्नुहोस् ।सर्वाधिक आकर्षक नेपाली महिला
Posted by Unknown | | Posted in Entertainment
रेखा थापा कुनै न कुनै बहानामा चर्चा आइरहने अभिनेत्री रेखा थापा सर्वाधिक मन पराइएकी महिला हुन् । उनले गर्ने गतिविधीले पनि नेपाली समाज आकर्षति भएका छ । कहिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग नाचेर कहिले जोगीको भेष गरेर भएपनि उनी चर्चामा आइरहन्छिन् । राउटे बालबालिकालाई घरमा पालेर पनि उनले चर्चा कमाइन् । १० बर्ष लामो बैबाहिक जीवनलाई टुङग्याउँदै दुई हात नभएका सर्दशन गौतमलाई ब्वायफेष्ड बनाएर पनि चर्चामा छाइरहिन । नेपाली चलचित्रमा अंग प्रर्दशन गरेर उनी पहिलो पटक आफ्नो पहिचान स्थापित गरेकी हुन् ।
एउटी नायिकाले लामो समयसम्म आफ्नो छवि धान्न सक्छिन् भने उनी महान कलाकार हुन् । नायिकाको प्रसङ्गमा हलिउड निर्देशक स्टेफिन स्टिलवर्गले भनेको यो भनाइ नायिका करिश्मा मानन्धरमा पनि लागू हुन्छ । ४ दशक नाघे पनि करिश्मा कलकलाउँदी नायिकाको भूमिकामा फिट देखिन्छिन् । नवोदित नायकसँग पनि उनी त्यति नै फिट छन जति पुराना नायकसँग उनी् थिइन । अभिनयमा व्यस्त करिश्माले आफ्नो सौन्दर्य कसरी बचाएर राखेकी छिन भन्ने कुरा उनको व्यस्तताले प्रष्ट पार्छ । चलचित्र निर्माता उद्धव पौडेलले २१ वर्षअघि मायालुु मा जुन करिश्मा देखेको थिए, अहिले पनि त्यही करिश्मा देख्छन् रे । करिश्माको करिम्याटिक जादु नेपाली ग्लामर उद्योगका निम्ति पहिलो स्थानमा छ ।
सुहाउँदो कालो छाला, आकर्षक शारीरिक बनावट, नसालु आँखा तथा रगताम्य ओठकी धनी झरनाको व्यक्तित्वको प्रशंसा गर्नेहरू प्रशस्तै छन् । भिन्न किसिमको ग्ल्यामरस अनुहारका रूपमा झरनाको पर्दापण भएको हो । सन् १९९७ मा मिस वल्र्ड नेपालको उपाधि हात पारेर मोडलिङ, नेपाली रजतपट हुँदै बलिउडसम्मको यात्रा तय गरेकी झरना मिस वल्र्डमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली अनुहार थिइन् । प्रकाश सायमीद्वारा निर्देशित चलचित्र हतियार बाट अभिनय यात्रा प्रारम्भ गरेकी झरनाले करिब ४ दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । रोमान्टिकदेखि सेन्टिमेन्टल सबै प्रकारका म्युजिक भिडियोमा उनको राम्रो माग छ । झरनामा म भिन्नै प्रकारको व्यक्तित्व पाउँछु निर्देशक भूषण दाहालले झरनाको नाम लिदै भने उनी सुन्दर त छँदै छिन्, त्यतिकै बोल्ड र आत्मविश्वासी पनि दे खिन्छिन् । क्यामेरामा झरना जस्तो आकर्षक अरू नदेखिने भूषणको दाबी छ ।
स्मार्ट माल्भिकालाई उनको ड्रेस सेन्सले अझै उचाइमा पुर्याएको छ । वाककटुताले पनि उनको सौन्दर्यलाई अझै बढाएको छ । सन् २००२ को मिस नेपाल उपाधि जित्न सफल माल्भिका सुब्बा नेपाली मिडिया पर्सनालिटीहरूमध्ये सबैभन्दा रुचाइएकी व्यक्तित्व हुन् । मिलेको शारीरिक बनावटमा लोभलाग्दो मुस्कान छर्ने माल्भिका अहिलेसम्मका मिस नेपालहरूमा सबैभन्दा अग्रपंक्तिमा छिन् । माल्भिकामा एक प्रकारको अपिलिङ छ, जुन अरूमा छैन गायक राजेश पायल राइले भनें उनको पर्सनालिटी बोल्ड भएकाले कतिपय मानिस टाढैबाट उनको सौन्दर्यको परख गर्छन् । माल्भिका मिस नेपाल भनेर घमण्ड साथ चिनाउन सकिने व्यक्तित्व हुन ।
नम्रता श्रेष्ठ
अञ्जु पन्त
सपना मल्ल प्रधान
रेखासँगको तुलनालाई मैले ‘सिरियसली’ लिएको छैन: शिल्पा
Posted by Unknown | Wednesday, April 1, 2015 | Posted in Entertainment, Image















