Published On:Wednesday, February 4, 2015
Posted by dadad

सुन प्रतितोला २ सयले सस्तियो

२१ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले सस्तिएको छ । 

मंगलबार ५३ हजार ७ सय रुपैयाँमा काराबार भएको छापावाला सुन बुधबार प्रतितोलम ५३ हजमर ५ सयमा कारोबार भएको छ । 

यस्तै तेजाबी  सुन पनि २ सय रुपैयाँले घटेर बुधबार ५३ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

चाँदीमा भने बुधबार स्थिर रहेको छ । मंगलबार प्रतितोला ७ सय २० रुपैयाँमा कारोबामर भएको चाँदी बुधबार पनि त्यहि मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

0 comments for "सुन प्रतितोला २ सयले सस्तियो"

Leave a reply

    Popular Posts

    Blog Archive