Published On:Wednesday, February 4, 2015
Posted by dadad

युवतीले गरिन् बलत्कारको निमन्त्रणा (भिडियो सहित)

आफ्नो अस्मिता जोगाउने चिन्ता हरेक नारीलाई हुन्छ । तर, एक युवतीले भने आफुलाई बलत्कार गर्न पुरुषलाई निमन्त्रणा गरेकी छिन् ।

पुरुषलाई आमन्त्रण गर्ने ती महिला कुनै यौनकर्मी महिलाले ग्राहकलाई निम्तो दिएको पो हो की भन्ने ठान्नुहोला । तर होइन ।

आफुलाई बलात्कार गर्न पुरुषहरुलाई खुल्ला निम्तो गर्ने ती युवती सामाजिक कार्यका लागि भन्दै आफुलाई बलात्कृत गराउन चाहन्छिन् ।
युवतीले आफुलाई बलात्कार गर्न सार्वजनिक रुपमा अपिल गरेको यो भिडियो अहिले इन्टरनेटमा भाइरल बनिरहेको छ । 

वास्तवमा यसरी आफुलाई सार्वजनिक रुपमै बलात्कार गर्न आग्रह गर्ने युवती भारतीय कलाकार माधुरी देसाइ हुन् । उनको यो भिडियो एक्टिभ इलुसन ग्रुपले तयार पारेर यु ट्युबमा अपलोड गरेको छ ।
दुइ मिनेट लामो यो भिडियोमा माधुरीले खासगरी भारतीय महिलाहरुप्रति हुने यौनहिंसाका विषयमा चेतना जगाउने प्रयास गरेकी छिन् । 

भिडियोमा माधुरीले भारतमा हुने गरेका बलात्कार सम्बन्धि विभिन्न तथ्यहरुलाई पस्किँदै आफुलाई बलात्कार गर्न आह्वान गर्छिन् । 

यो भिडियोमा बालकदेखि वृद्धावस्थासम्मका पुरुषहरुले विभिन्न सार्वजनिक स्थानमा महिलाहरुमाथि कसरी गिद्धेदृष्टि लगाउँछन् भन्ने कुरालाई सान्दर्भिक तस्वीर सहित प्रस्तुत गरिएको छ ।
बलात्कार गर्न आग्रह गर्ने यी युवतीको भिडियो


0 comments for "युवतीले गरिन् बलत्कारको निमन्त्रणा (भिडियो सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive