Published On:Saturday, January 10, 2015
Posted by Unknown

ढोलामा हुने भो भिडन्त



२७ पुष, धादिङ - माघे संक्रान्तीको अबसर पारेर ढोला ५ गैरीपुसूमा गोरु जुदाई प्रतियोगिता हुने भएको छ । 

लोप हुन लागेको संस्कृतिको जर्गेना गर्ने उद्देश्यले यस वर्षबाट सो प्रतियोगिता गर्न लागिएको बताईएको छ ।
 माघे संक्रान्ती महोत्सव समिति ढोलाको आयोजनामा हुने उक्त प्रतियोगितामा १५ हल भन्दा बढी गोरु जुदाइने आयोजकले बताएको छ ।

 मेलामा उपस्थीती जनाई भरपुर मनोरञ्जन लिन आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

0 comments for "ढोलामा हुने भो भिडन्त"

Leave a reply

    Popular Posts

    Blog Archive