Published On:Friday, January 23, 2015
Posted by Tekman Shakya
रन्जन वर्षासँग आँशुमा डुब्दै (भिडियो सहित)
काठमाण्डौ । यतिबेला नेपाली सांगीतिक बजारमा म्युजिक भिडियो बन्नेक्रम बढेको छ सम्भावना बोकेर एक प्रतिभाको आगमन भएको छ ।
जो इश्वोर प्याकुरेल हुन् । इश्वोर प्याकुरेल कै स्वोर सब्द र संगीत रहेको
दुइ थोपा आशु बोलको गीतको म्युजिक भिडियो भर्खरै मात्र बजारमा आएको छ ।
रन्जन रिजाल र वर्षा राउतको जोडी देखिएको छ यस भिडियोमा ।
प्रेम प्राप्ति
हुन नसकेको बेदनालाई समेटीएको छ यस भिडियोमा । छायांकन ज्ञानेन्द्र शर्माले
गरेका छन् भने निर्देशन विधान कार्कीको रहेको छ ।


