Published On:Monday, January 12, 2015
Posted by Unknown

श्रीमान विदेशमा, श्रीमती मृत फेला

२९ पौष, खोटाङ- जिल्लाको नेर्पा ७ की २० वर्षीया सपना राई सोमबार बिहान दिक्तेल नगरपालिका ६ स्थित छेपेखेलामा सोमबार मृत फेला परेकी छन् ।  उनको हत्या वा अन्य कारणबाट मृत्यु भएको भन्ने पुष्टि हुन सकेको छैन ।
जिल्ला प्रहरी मुद्दाफाँटका यादव गौतमका अनुसार पोस्टमार्टमपछि शव आफन्तले जिम्मा लिएका छन् । राई नेर्पास्थित कालिका मावि कक्षा ९ मा पढदै थिइन् । उनका श्रीमान् चार वर्षदेखि वैदेशिक रोजगारीमा गएका छन् ।कान्तिपुर दैनिकमा समाचार छ । 

0 comments for "श्रीमान विदेशमा, श्रीमती मृत फेला"

Leave a reply

    Popular Posts

    Blog Archive