Published On:Tuesday, February 10, 2015
Posted by dadad
गडीभाडा घट्यो, कुन ठाउँको भाडा कत्ति ? (देशभरका रुटहरुको तालिका सहित)
काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य घटेसँगै मंगलबारदेखि लागू हुने गरी सरकारले गाडी यातायात भाडामा समायोजन गरेको छ ।
गाडीको भाडा २.०३ प्रतिशत र ट्याक्सीको भाडा १.६ प्रतिशत घटाएको यातायात व्यवस्था विभागले जनाएाको छ ।
त्यसैगरी ट्रकभाडा तराईमा ५.२८ प्रतिशत र पहाडमा ४.३७ प्रतिशत घटाएको विभागले जनाएको छ ।
गएको असोजदेखि लगातार पेट्रोलियम पदार्थको मुल्य घटिरहेको अवस्थामा बिभागले दोश्रो पटक यातायतको भाडा घटाएको हो ।
करिब एक महिना अघि बिभागले गाडीको भाडा १ प्रतिशत घटाएको थियो ।


