सांकोष उच्च मा.वि. धादिङका साना विद्यार्थीहरुलाई रङ्गका बारेमा खेलको माध्यमबाट शिक्षण गर्दै प्रकाश सर । उनले फूल टिप्न लगाए रातो रङ्ग, चिनाए पात टिप्न लगाए हरियोसिकाए, आकाश देखाए निलो सिकाए, कपि देखाए सेतो सिकाए, शिक्षण गर्न महङ्गा शैक्षिक सामाग्री चाहिदैन भन्ने उदारण हो यो ।
तस्विर दिपेन्द्र रिजाल