Published On:Monday, February 2, 2015
Posted by Unknown

पेट्रोलियम पदार्थको भाउ घट्यो

१९ माघ, काठमाडौ - नेपाल आयल निगमले सोमबार रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको छ । पेट्रोलमा २ रुपैयाँ ५० पैसा तथा मट्टितेल र डिजलमा १ रुपैयाँ ५० पैसा घटाइएको छ ।
पेट्रोलको नयाँ भाउ १ सय ९ रुपैयाँ एवं डिजल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा भएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ । 

0 comments for "पेट्रोलियम पदार्थको भाउ घट्यो"

Leave a reply

    Popular Posts

    Blog Archive