Published On:Sunday, February 1, 2015
Posted by Unknown

माघ १९ को बिहानै धादिङमा दुखद खबर, आगलागी हुदाँ ४ जनाको मृत्यु

१९ माघ,धादिङ, मा आएका छोरी, ज्‍वाइ र नातीनीको मृत्‍यु भएको हाे ।   थपलियासहित उनको ज्वाईं अनिल जिसी, छोरी योजना र नातिनी रोजेट जिसीको मृत्यु भएको हो ।
धादिङको धुषामा आज बिहान आगलागी हुदाँ ४ जनाको मृत्यु भएको छ ।  धुषा १ चरौंदिस्थित किशोरचन्द्र थपलियाको घरमा आज राती विद्युतसर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।  आगलागीबाट थपलियाको घर
आगलागीमा परि  थपलियाकी श्रीमती कर्णकुमारी गम्भिर घाइते भएकी छिन् । उनलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । स्थानीयबासीले आगो निभाउने प्रयास गर्दा सकेका थिएनन । विकटताका कारण दमकल जान पनि अप्ठेरो भएको थियो । आगलागी पछि गाउँ अहिले शोकमग्न भएको छ ।

0 comments for "माघ १९ को बिहानै धादिङमा दुखद खबर, आगलागी हुदाँ ४ जनाको मृत्यु "

Leave a reply

    Popular Posts

    Blog Archive