Published On:Thursday, January 8, 2015
Posted by Unknown

म सँग सेक्सको रमाइलो र मिठो अनुभूति छ: रोमा न्यौपाने

रोमा न्यौपाने नेपाली नृत्य क्षेत्रमा निकै चर्चित नाम हो । उनले नृत्य क्षेत्रमा सपागंलाई पनि उछिनेकी छिन् अपांग भएर पनि । घर परिवारबाट निकै सहयोग पाइरहेको बताउने रोमालाई अहिले कार्यक्रमले निकै भ्र्याई नभ्र्याई भइरहेको छ । तिनै रोमा सँगको  कुराकानी  महत्वपूर्ण अंशहरु यहाँ प्रस्तुत गरिएको छ ।

घरपरिवारले कत्तिको साथ दिनुभएको छ सांगितिक क्षेत्रमा अघि बढ्नका लागि ?
यस क्षेत्रमा लानको लागि मलाइ घर परिवारको एकदमै सपोर्ट छ ।

सांगितिक क्षेत्रबाट मानिसहरु पलायन हुने क्रम किन बढेको छ ?
बजार सानो र जिबिका चलाउन कठिन भएकोले पनि यो समस्या आएको होला ।

कस्तो खालको गीतमा नाच्दा हिट बन्ने सम्भावना छ ?
नयाँ नयाँ राष्ट्रलाइ चिनाउने खालको र चेतना मुलक गितमा  नाच्दा हिट हुन्छ भन्ने मैंले अनुभव गरेकी छु ।  

नृत्यमा सफल हुन के गर्नु पर्ला ?
मेहनत,लगनशिल, धैर्य  हुनु पर्छ र नयाँ नयाँ प्रस्तुति चाहिन्छ, अनि सफल त भइहालिन्छ नि ।  

डान्समा ‘ग्ल्यामर कल्चर’ले कत्तिको प्रभाव पारेको छ ?
छ एकदमै परिरहेको छ ।

यस क्षेत्रमा लागेपछि विर्सनैं नसक्ने क्षण के हो ?
पहिलो स्टेज प्रोग्राम लाई मैंले कहिल्यै बिर्सन्न ।

तपाई त फरक क्षमताको कलाकार, अनि, समाजिक अपहेलनाको मुकाबिला गर्नु परेको पनि अनुभव होला नि ?
अपाङ्गता भएकाहरुलाई त सामाजिक अपहेलना त हुन्छ नै।

प्रसंग बदलौं, मायाँ भनेको के हो ?
माया प्रेम भनेको सबै थोक हो परिभाषा जे पनि गर्न सकिन्छ ।

तपाईको बुझाईमा सेक्स के हो ?
सेक्स शारीरिक आवश्यकता हो, जसरि हाम्रो शरीरलाइ खाना चहिञ्छ, त्यसै गरि सेक्स पनि चाहिन्छ   

अनि त्यसको अनुभव होला नि तपाई स्ँग पनि ?
 मसँग सेक्सको रमाइलो अनुभव छ नि किन नहुनु । 

उचित पारिश्रमिक नपाउने समस्या यस क्षेत्रमा निकै छ भनिन्छ नि ?
पारिश्रमिक भनेको आफ्नो कला र क्षमता अनुसार पाहिने कुरा हो । फेरी अस्वस्थ्य प्रतिस्प्रधा छ यस क्षेत्रमा , यसको असर पारिश्रमिकमा पर्छ ।

0 comments for "म सँग सेक्सको रमाइलो र मिठो अनुभूति छ: रोमा न्यौपाने"

Leave a reply

    Popular Posts

    Blog Archive