Published On:Wednesday, January 7, 2015
Posted by Tekman Shakya

पत्रपत्रिकामा आर्थिक खबर

कारोबार दैनिकमा बैंकको ब्याजभन्दा सेयर किन्दा बढी आम्दानी, जनकपुर सिँगारेको खर्च सरकारले नबेहोर्ने, ग्यास कोटो बढाउन आईओसीसँग आग्रह, सरकारी कलकारखाना लिजमा दिने तयारी, सेयर बजारमा ७ अंकको वृद्धि लगायतका खबर छन् ।

नागरिक दैनिकमा बाँकी चिनियाँ जहाज ‘नल्याउने’ सम्भावना, निर्णयकर्तालाई अख्तियारले बोलायो, तेल अभाव अझै केही दिन, तोङ्बा बनाउन विदेशी कोदो, मुआब्जा डेडलाइन तोकियो, नयाँ योजनामा नेसनल टे्रडिङ लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा अरुण छैठौं विदेशीलाई दिने तयारी, जेटीसीसीको सिफारिसमा बोर्ड सदस्य नियुक्त गर्न माग, नयाँ क्यासिनो सञ्चालन हुने, कोरिया जान नपाएका ज्ञापनपत्र बुझाए, तेस्रो पक्षलाई पनि प्रयोग गर्न दिन भारत तयार, सेयर पाउन घरधुरी बढाइयो लगायतका खबर छन् ।

अभियान दैनिकमा दैनिकमा २२ वर्ष सम्म उठेन राष्ट्र बैंकको कर्जा, निगमले पेट्रोलियमको आपूर्ति बढायो, दुई नेपाली एयरलाइन्स ‘विश्वकै असुरक्षित’, वातावरणवादी र उद्योगीबीच चर्को विवाद, माघ १४ देखि क्यान इन्फोटेक लगायतका खबर छन् ।

आर्थिक दैनिकमा तारा एयर विश्वकै असुरक्षित हवाई कम्पनी, क-कसले निष्कासन गर्दैछन् आठ अर्बको सेयर ?, फ्रान्सको पत्रिका कार्यालयमा आक्रमण, जनकपुर चुरोट कारखाना सञ्चालन हुने, अरुण तेस्रो जलविद्युत आयोजनाको वातावरणीय अध्ययन सुधार्न सुझाव लगायतका खबर छन् ।

0 comments for "पत्रपत्रिकामा आर्थिक खबर"

Leave a reply

    Popular Posts

    Blog Archive