Published On:Saturday, January 10, 2015
Posted by Unknown

इजरायलले ३ सय कामदार लिने

२७पुस काठमाडौं -इजरायलले चरणबद्ध रुपमा ३ सय नेपाली कामदार लिने प्रस्ताव नेपाललाई पठाएको छ । 

नेपालले कामदार लिन माग गर्दै पठाएको कार्यविधिसम्बन्धी मस्यौंदाको ५ महिनापछि औपचारिक जवाफ पठाउँदै रोजगारीको आकर्षक गन्तब्य मुलुकले एक पटकमा ५० जनाका दरले नेपलीलाई रोजगारी दिने बताएको हो । कामदारले नर्सिङसम्बन्धी ३ महिनाको कोर्स गर्नुपर्ने प्रस्ताव इजरायलले राखेको छ ।
कुल कामदारमध्ये ८० प्रतिशत महिला र २० प्रतिशत मात्र पुरुष हुनुपर्ने उसको प्रस्ताव छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

0 comments for "इजरायलले ३ सय कामदार लिने"

Leave a reply

    Popular Posts

    Blog Archive