Published On:Friday, January 9, 2015
Posted by Unknown
महिलाको योनीबाट मोबाइल चार्ज !
एजेन्सी– अमेरिकामा एक महिलाले आफ्नो योनीबाट मोबाइल फोनको ब्याट्री चार्ज गरेको विषय भाइरल बनेको छ ।
आर्ट ग्यालरीमा एक युवाले लिना मारकुइस नाम गरेकी महिलाको योनीबाट मोबाइल चार्ज गरेर देखाएका हुन् ।
योनीमा मोबाइल चार्ज गरेर देखाउने महिला पेशाले चित्रकार हुन् । कार्यक्रमका आयोजकले १० मिनेट मोबाइल चार्ज गरेको २० अमेरिकी डलर लिएका थिए ।
योनीमा मोबाइल चार्ज गरेर देखाउनुको उद्देश्य ‘मानिस प्रविधिमा कति निर्भर छन्’ भन्ने देखाउनु रहेको दाबी आयोजकले गरेका छन् ।



