Published On:Wednesday, November 5, 2014
Posted by dadad

देवकोटालाई ‘लाम्कीराले तर्सायो’ (भिडियो सहित)

कृष्ण आचार्य,
गाँउघरमा बोलीने टिपिकल भाषाको प्रयोग गरि गित बनाउन माहिर लोकदोहोरी गायक तथा सर्जक तेजश रेग्मीको लय तथा शव्द सिर्जनामा, श्रीदेवी देवकोटाको प्रस्तुती  रोइला गित मकै खाउली महि सित बजारमा आएको छ ।
यस अगाडी पनि यस्तै रमाइला तथा माया, प्रेममा आधारीत गित प्रस्तुत गर्दै आएका रेग्मीले यो गिति एल्बममा पनि प्रेमी भेट्न जाँदा लाम्कीराले तर्साएको कुरा उठाएका छन ।

गाँउ घरमा मकै सँग महि खाने चलन रहेको र त्यहि विषय बस्तु लाई लिएर गित सिर्जना गरेको सोहि गितका गायक तथा सर्जक रेग्मीले हामीलाई जानकारी दिए । गितको रमाइलो पाराको म्युजिक भिडियो पनि बनाएका उन्ले बताएका छन । म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन भने गितमा जिरे खुर्सानीका चर्चित कलाकार देवीराम पराजुली (भोक लायो) र सुष्मा अधिकारीले अभिनय गरेका छन  । 

एल्वमलाई अन्नपुर्ण भिजनले बजारमा ल्याएको हो ।  सर्जक रेग्मीले गितले समसामायिक विषय बस्तु उठाएको हुनाले पनि यो गित स्रोताहरुले मन पराउनेमा आफु विश्वस्त रहेको नेपाली माटोलाई बताए । 


गितको म्युजिक भिडियो यस्तो रहेको छ । 



0 comments for "देवकोटालाई ‘लाम्कीराले तर्सायो’ (भिडियो सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive