Posted by dadad | Monday, June 8, 2015 |
Posted in
achamma sansar
Posted by dadad | Saturday, June 6, 2015 |
Posted in
achamma sansar

प्रकृतिले नै ठगेको भन्नुपर्छ मुत्रांगको आकारकै कारण महिलाहरुका लागि उठेर पिसाब फेर्नु सहज हुँदैन । पुरुषहरु पिसाब लागेको बेला अलिक एकान्त ठाउँ देख्यो की केहीको ओत लागेर तुक्र्याइहाल्छन् तर महिलाहरुका लागि भने बसेरै केही बेर लगाएर पिसाब फेर्नुपर्ने भएकाले कि त झाडी जंगल वा खोल्साखाल्सी खोज्नुपर्यो कि त ट्वाइलेट नै ।
अझ पुरुषका लागि उठीउठी पिसाब फेर्नका लागि बनाइएका ट्वाइलेट त महिलाका लागि कामै नलाग्ने । यस्तोमा महिलाहरुका लागि दुइवटा विकल्प हुन्छन्- या त लामो समयसम्म पिसाब चेँपेरै बस्ने, या त उठेरै पिसाब फेर्ने पुरुषकै ट्वाइलेटमा जसोतसो पिसाब फेरेर शंक्रमणको खतरा झेल्ने ।
तर अब भने महिलाहरुको सामु तेश्रो विकल्प पनि उपलब्ध छ । त्यो हो पी बडी । अर्थात् पिसाब फेर्ने भाँडो ।
यो एउटा यस्तो किट हो जसको प्रयोग गरेर महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् ।
भारतमा पहिलोपटक यो उपकरण बनाउने व्यवसायी दीप बजाजले बीबीसीलाई बताए अनुसार यो एक नली जस्तै किट हो जसको प्रयोग गरी महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् । पिसाब फेरेपछि महिलाहरुले यसलाई फ्याँक्न सक्छन् । अर्थात् महिलाहरुलाई दुर्गन्धित ट्वाइलेट सिटमा बसिरहनुपर्ने बाध्यता हुनेछैन ।
दुर्गन्धित ट्वाइलेटका कारण हुने यौनांग सम्बन्धि विभिन्न संक्रमण तथा गर्भवती लगायतका बाथ र जोर्नी सम्बन्धि रोगका कारण बस्नै अप्ठेरो हुने महिलाका लागि यो किट उपयोगी हुने दाबी उनको छ ।
कामकाजी महिलाहरुले आफु पुगेको ठाउँमा पिसाब फेर्दा त्यहाँको ट्वाइलेट सिटमा बस्नुपर्दा त्यो फोहोर भएमा रोगको संक्रमण हुने जोखिम उच्च रहने भएकाले यो उपकरण घुमफिर गरिरहनुपर्ने तथा कामकाजी र व्यस्त महिलाका लागि निकै उपयोगी हुने देखिएको छ ।
पश्चिमा देशहरुमा पि बडी जस्ता उपकरण सजिलैसँग पाइने भएपनि भारतमा भने यस्तो उपकरण पहिलोपटक उत्पादन गरिएको हो र यो अहिले केही पसल तथा अनलाइनमा समेत उपलब्ध छ ।
बीबीसी लेख्छ( अब उठेरै पिसाब फेर्ने स्वतन्त्रता केवल पुरुषहरुसँग मात्र होइन महिलासँग पनि उपलब्ध छ । तर फरक यत्ति हो की यो स्वतन्त्रताको उपभोग गर्ने क्रममा केही पुरुषहरु शौचालयमा मात्र होइन कहिलेकाहीँ भित्तो तथा पर्खाललाई पनि सिकार बनाउँछन् ।’
प्रकृतिले
नै ठगेको भन्नुपर्छ मुत्रांगको आकारकै कारण महिलाहरुका लागि उठेर पिसाब
फेर्नु सहज हुँदैन । पुरुषहरु पिसाब लागेको बेला अलिक एकान्त ठाउँ देख्यो
की केहीको ओत लागेर तुक्र्याइहाल्छन् तर महिलाहरुका लागि भने बसेरै केही
बेर लगाएर पिसाब फेर्नुपर्ने भएकाले कि त झाडी जंगल वा खोल्साखाल्सी
खोज्नुपर्यो कि त ट्वाइलेट नै ।
अझ पुरुषका लागि उठीउठी पिसाब फेर्नका
लागि बनाइएका ट्वाइलेट त महिलाका लागि कामै नलाग्ने । यस्तोमा महिलाहरुका
लागि दुइवटा विकल्प हुन्छन्- या त लामो समयसम्म पिसाब चेँपेरै बस्ने, या त
उठेरै पिसाब फेर्ने पुरुषकै ट्वाइलेटमा जसोतसो पिसाब फेरेर शंक्रमणको खतरा
झेल्ने ।
तर अब भने महिलाहरुको सामु तेश्रो विकल्प पनि उपलब्ध छ । त्यो हो पी बडी । अर्थात् पिसाब फेर्ने भाँडो ।
यो एउटा यस्तो किट हो जसको प्रयोग गरेर महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् ।
भारतमा पहिलोपटक यो उपकरण बनाउने व्यवसायी दीप बजाजले बीबीसीलाई बताए
अनुसार यो एक नली जस्तै किट हो जसको प्रयोग गरी महिलाहरुले उभिएरै पिसाब
फेर्न सक्छन् । पिसाब फेरेपछि महिलाहरुले यसलाई फ्याँक्न सक्छन् । अर्थात्
महिलाहरुलाई दुर्गन्धित ट्वाइलेट सिटमा बसिरहनुपर्ने बाध्यता हुनेछैन ।
दुर्गन्धित ट्वाइलेटका कारण हुने यौनांग सम्बन्धि विभिन्न संक्रमण तथा
गर्भवती लगायतका बाथ र जोर्नी सम्बन्धि रोगका कारण बस्नै अप्ठेरो हुने
महिलाका लागि यो किट उपयोगी हुने दाबी उनको छ ।
कामकाजी महिलाहरुले आफु पुगेको ठाउँमा पिसाब फेर्दा त्यहाँको ट्वाइलेट
सिटमा बस्नुपर्दा त्यो फोहोर भएमा रोगको संक्रमण हुने जोखिम उच्च रहने
भएकाले यो उपकरण घुमफिर गरिरहनुपर्ने तथा कामकाजी र व्यस्त महिलाका लागि
निकै उपयोगी हुने देखिएको छ ।
पश्चिमा देशहरुमा पि बडी जस्ता उपकरण सजिलैसँग पाइने भएपनि भारतमा भने
यस्तो उपकरण पहिलोपटक उत्पादन गरिएको हो र यो अहिले केही पसल तथा अनलाइनमा
समेत उपलब्ध छ ।
बीबीसी लेख्छ- अब उठेरै पिसाब फेर्ने स्वतन्त्रता केवल पुरुषहरुसँग मात्र
होइन महिलासँग पनि उपलब्ध छ । तर फरक यत्ति हो की यो स्वतन्त्रताको उपभोग
गर्ने क्रममा केही पुरुषहरु शौचालयमा मात्र होइन कहिलेकाहीँ भित्तो तथा
पर्खाललाई पनि सिकार बनाउँछन् ।’
- See more at: http://www.onlinekhabar.com/2015/06/285413/#sthash.2QVSzajR.dpuf
Posted by dadad | Thursday, June 4, 2015 |
Posted in
achamma sansar
पानीमाथि हिड्ने भनेपछि कुनै जादुको काम भन्ने सोँच्नुहोला । तर लेन्का ट्यानर कुनै जादुगर होइनन् । न त उनले जादुगरले जस्तै बरफको ढिक्का वा पानीमा तैरिने वस्तुको प्रयोग गर्छिन् ।
स्लोभाकियाकी यी २८ वर्षे पौडीबाज सिंक्रोनाइज्ड स्विमर हुन् र उनको क्षमताको राज भनेकै उनी पानीमुनि उल्टो भएर पनि हिड्न सक्छिन् र पानीको सतहमा पनि दौडिन सक्छिन् ।
सन् २०१० देखि बेलायतको नटिंघममा बस्दै आएकी लेन्काले पछिल्लो २० वर्षदेखि पानीमा हिड्ने यो स्टन्टको तालीम लिइरहेकी छिन् र आफ्नो यो सीपलाई अब पौडीखेलको प्रवर्द्धनमै प्रयोग गर्नसक्ने आशा उनमा छ ।
‘मेरो लागि पानीमा दौडिनु कुनै गाह्रो काम होइन, किनकी मैले २० वर्षदेखि यो अभ्यास गर्दै आएकी छु’ उनी भन्छिन्, ‘मेरो लागि महत्वपूर्ण कुरा भनेको मेरो खेललाई बढावा दिनु हो ।’ लेन्का ६ वर्षकी हुँदादेखि नै पौडीखेलमा सहभागी हुँदै आएकी थिइन् ।

लेन्काले अहिले अक्वास्टार्स नामक सामुहिक पौडी समूहको गठन गरेकी छिन् । यो समुहले नटिंघममा नियमित रुपमा पौडी अभ्यास गर्दै आएको छ । आफ्नो यो सीप आफ्ना सहकर्मीहरुमा पनि सिकाउने लक्ष्य उनको छ ।@Onlinekhabar
Posted by dadad | |
Posted in
achamma sansar
आखिर मन थाम्न नसकेपछि के गर्नु ? बेलायतमा निर्वस्त्र साइकल यात्रामा भाग लिन लागेका एकजना युवकको गुप्तांग साइकल यात्रा सुरु गर्नुअघि नै उत्तेजित भईदियो । साइकल यात्रामा सहभागी अन्य निर्वस्त्र युवायुवतीहरुलाई हेर्दा हेर्दै उनले सायद मन काबुमा राख्न सकेनन् होला ।
यसरी गुप्तांग उत्तेजित बनाउनु उनका लागि भारी पर्यो । नग्न साइकल यात्रामा सहभागी हुनेले नै गुप्तांग उत्तेजित बनाएपछि आयोजकले ती युवकलाई साइकल यात्राका लागि अयोग्य घोषित गरे ।
बेलायतको केन्टस्थित क्यान्टर्बरीमा निर्वस्त्र साइकल यात्रामा सहभागी हुन लागेका ती युवकले गुप्तांग उत्तेजित बनाएको दृश्य निकै डरलाग्दो रहेको एकजना प्रत्यक्षदर्शीलाई उधृत गर्दै डेलीस्टारले जनाएको छ ।
एकजना आयोजकका अनुसार ती युवक ओभरएक्साइटेड भएर यौनउत्तेजनामा आए अर्थात् उनले उक्त निर्वस्त्र साइकल यात्रामा अर्कै आनन्द भोग गरे ।
केन्ट पुलिसका चिफ इन्स्पेक्टर मार्क आर्नोल्डका अनुसार निर्वस्त्र साइकल यात्रामा सहभागी भएका एकजना युवकलाई कपडा पहिराइदिएर उक्त कार्यक्रमबाट बाहिर पठाउनुपरेको थियो । तर उनीमाथि अन्य कारवाही भने गरिएन ।
Posted by dadad | Sunday, May 31, 2015 |
Posted in
achamma sansar,
Main News
उपयोगिताले संसारका सबै ट्वाइलेट एकै हुन् । तर बनावट र डिजाइनले भने ट्वाइलेटहरु फरक फरक हुन सक्छन् ।
संसारमा यस्ता पनि ट्वाइलेट छन् जहाँ छिर्दा तपाई अचम्ममा पर्नुहुन्छ । डराउन पनि सक्नुहुन्छ हास्न पनि सक्नुहुन्छ । केही अचम्मका ट्वाइलेटहरुको फोटो हेर्नुहोस्–

EHIMALAYATIMES
Posted by dadad | Monday, May 25, 2015 |
Posted in
achamma sansar
केही समयअघि अमेरिकामा एक जना वर्षका वृद्धले स्नातक उत्तीर्ण गरेको समाचार आयो र सबैलाई अचम्मित बनायो । अमेरिकामै फेरि अर्को अचम्म भएको छ । एकजना ११ वर्षका बालकले स्नातक उत्तीर्ण गरेर सबैलाई छक्क पारिदिएका छन् ।

क्यालिफोर्नियाको साक्रामेन्टोमा बस्ने तनिष्क अब्राहम नामका बालकले अमेरिकन रिभर कलेजबाट १८ सय विद्यार्थीसँगै मे २० मा स्नातक डिग्री हासिल गरेका हुन् ।
उक्त कलेजबाट स्तानक डिग्री हासिल गर्ने अब्राहम अहिलेसम्मकै कान्छो विद्यार्थी रहेको कलेजले जनाएको छ ।

तनिष्कले गणित, विज्ञान र विदेशी भाषा अध्ययन गरी ३ विषयमा स्नातक गरेका हुन् ।
उनले १० वर्षको उमेरमै हाइस्कुलको परीक्षा पास गरेका थिए र ७ वर्षको उमेरदेखि नै अमेरिकन रिभर कलेजमा अध्ययनरत थिए ।
उनी ४ वर्षको उमेरदेखि नै मेन्सा इन्टरनेसनलको सदस्य रहेका थिए । मेन्सा इन्टरनेसनल निकै तिक्ष्ण बुद्धि भएका मानिसहरुको यस्तो अन्तराष्ट्रिय संगठन हो जसमा निकै उच्च आइक्यू स्तर भएका मानिसहरु सदस्य हुन्छन् ।
स्मरण रहोस् गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई बधाइ दिएर क्षमताको प्रसंसा गर्दै पत्र लेखेपछि तनिष्क चर्चामा आएका थिए ।
भविष्यमा डाक्टर, चिकित्सा अनुसन्धानकर्ता तथा अमेरिकाको राष्ट्रपति बन्ने आफ्नो चाहना रहेको तनिष्कको भनाइ छ । बीबीसी

Posted by dadad | Sunday, May 17, 2015 |
Posted in
achamma sansar
एजेन्सी । लूसी र एन्ना डीसिन्क्वी आफ्नो जीवनका हरेक क्षणसँगै बिताउँछन् । हरेक कुरा उनीहरुको साझा हुन्छ । यहाँसम्मकी प्रेमी पनि एउटै । उनीहरु प्रेमीसँग एउटै बेडमा सुत्छन् । साथै भोजन पनि बराबर नै ।
यतिमात्रै कहाँ होर ! उस्तै देखिन उनीहरुले २ लाख ५० हजार डलर प्लास्टिक सर्जरीमा खर्चिएका छन् । उनीहरुले उस्तै ओठ, आँखीभौं तथा ब्रेस्ट बनाएका छन् । उनीहरु कहिल्यै एकअर्काबाट टाढा रहन्नन् ।
पश्चिम अष्ट्रेलियाको पर्थ निवासी यी जुम्ल्याहा एक मिनेटको अन्तरमा जन्मिएका थिए । जापानका एक टिभी शोका निर्माताले उनीहरुलाई युट्युवमा देखेर उनीहरुलाई आफ्नो शोमा बोलाएका थिए ।
मानिस त परको कुरा कम्प्युटरले समेत उनीहरुलाई छुट्याउन सक्दैन । सोहीकारण उनीहरुलाई वर्ल्डस् मोस्ट आइडेन्टिकल ट्विन्सको उपाधि दिइएको छ ।
Posted by my storry | Monday, April 20, 2015 |
Posted in
achamma sansar,
Main News,
National
जाजरकोटको महामारी नियन्त्रण नजिक रहेको दावी

काठमाडौ, ७ बैशाख ।
स्वास्थ्य मन्त्री खगराज अधिकारीले सवै स्वास्थ्यकर्मीहरुलाई २४ घण्टा भित्र कार्यक्षेत्रमा पुग्न निर्देशन दिनुभएको छ ।
सरकारको निर्देशनलाई वेवास्था गरेर कार्य क्षेत्रमा नजाने चिकित्सकलाई कारवाही गरेर नयाँ नियूक्ती गर्ने मन्त्री अधिकारीले बताउनुभयो ।
रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा मन्त्री अधिकारीले भन्नुभयोः केही चिकित्सकहरु कार्यक्षेत्रमा नगएको पाएको छु, त्यस्ता स्वास्थाकर्मीलाई आवश्यक कार्वाही प्रक्रिया सरकारले थालिसकेको छ ।
मन्त्री अधिकारीले अहिलेसम्म स्वास्थ्य परिक्षण गरिएको ४ हजार विरामी मध्ये २५ प्रतिसतमा मात्र स्वाईन फ्लुको सक्रमण पाईएको बताउनुभयो ।
उँहाले जाजरकोटमा फैलीएको संक्रमण न्यूनिकरणका लागि सरकारले आवश्यक स्वास्थ्य कर्मी र औषधीको व्यवस्था मिलाई सकेको बताउनुभयो । अझै आवश्यकता महशुस भएकाले आज मात्रै पनि थप ३ वटा स्वास्थ्यकर्मीको टोली जाजरकोट पठाईएको मन्त्री अधिकारीले बताउनुभयो । मन्त्री अधिकारीले–सबै स्वास्थ्य कर्मीहरु दिनरात नभनी उपचार गरिरहनु भएको छ, उहाँहरुको मनोबल घटाउने काम गर्न नहुने तर्क गर्नुभयो ।
Posted by dadad | Monday, April 13, 2015 |
Posted in
achamma sansar
सत्केरी गराउन अस्पताल पुगेकी एक महिलाले डाक्टरसँग यौन सम्पर्क गरेकी छिन । बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिलाले डाक्टरसँगै यौनसम्पर्क गर्दागर्दै समातिएकी हुन ।

ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनमा खवर गरेकी थिइन ।
अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ । उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन ।
चेकजाँच गर्न गएका डाक्टरलाई महिलाले पेट दुख्यो भन्दै तानेर यौनसम्पर्क गर्न बाध्य पारेकी थिईन् । करिब १ घण्टा यौनसम्पर्क गरेका त्यो जोडीलाई सरसफाइ गर्ने पिउनले देखेकी थिईन् । अस्पतालले ति डाक्टरलाई कारवाही गरेको छ ।
- See more at: http://nepalpati.com/news/8589/Doctors-have-sex#sthash.JttSyxVB.dpuf
Posted by Unknown | Saturday, April 4, 2015 |
Posted in
achamma sansar
विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । वास्तवमा सेक्सको
विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी
मान्छेलाई चाहना हुन्छ । विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि
भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही
त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग
सेक्स गरेर रेकर्ड राखेका छन् ।
१.सबरिना जोन्सन :

बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड
अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग
सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी
महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स :
छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी
लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को
अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड
राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६०
सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।
३.क्लाडिया फिगुरा :
पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व
सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थिइन्
। यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४.हस्टन :
सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग
सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो
।
५. ज्यासमीन सेन्ट :
यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।
६. ऐनाबेल चग :
चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।
Posted by Unknown | Friday, April 3, 2015 |
Posted in
achamma sansar
चिनिया मानिसहरु आफ्नो विविध परिकार
चिनिया मानिसहरु आफ्नो विविध परिकार
चिनिया मानिसहरु आफ्नो विविध परिकार तथा खानपानका कारण दुनियामै नामचलेका छन् । कुकुर देखि बिरालो लगायतका जनावरको मासु समेत कतिपय चिनियाहरुले निकै चाखले खान्छन् । उनीहरुले कुकुर बिरालो मात्र होइन मानिसको भ्रुण पकाएर बनाइएको झोल अर्थात् बेबी सुप पनि खान्छन् ।
चिनिया मानिसहरु आफ्नो विविध परिकारचिनिया मानिसहरु आफ्नो विविध परिकार तथा खानपानका कारण दुनियामै नामचलेका छन् । कुकुर देखि बिरालो लगायतका जनावरको मासु समेत कतिपय चिनियाहरुले निकै चाखले खान्छन् । उनीहरुले कुकुर बिरालो मात्र होइन मानिसको भ्रुण पकाएर बनाइएको झोल अर्थात् बेबी सुप पनि खान्छन् ।

चीनको दक्षिणी गुआंगडोंग प्रान्तको एक ग्रामीण इलाकामा परम्परागत रुपमै यस्तो बेबी सुप खाने चलन छ ।
यद्यपि यहाँका मानिसहरुले भोक मेटाउनका लागि बच्चाको सूप खाएका भने होइनन् । आफ्नो यौन क्षमता बढाउनका लागि बेबी सुप पिने गरेका छन् । साथै उनीहरुले मरेको बच्चाको मासु पनि खान्छन् ।
स्थानीय आदिवासी समुदायका यी मानिसहरुका अनुसार बच्चाको भ्रुणबाट बनाइएको सुप तथा मासुमा प्रसस्त उर्जा पाइन्छ । साथै यस्तो परिकार खानाले यौनशक्ति पनि प्राप्त हुन्छ ।
एक सन्तान नीति भएको चीनमा दोश्रो गर्भ रहने बित्तिकै भ्रुणहत्या गर्नु वा कारवाही भोग्नु दुइ विकल्प रहने हुनाले मानिसहरुले भ्रुणहत्या गर्ने चलन उच्च रहेको हुनाले बेबी सूपका लागि मृत भ्रुणको आपूर्ति सजिलै सँग हुन्छ ।
यौन शक्ति बढाउने हुनाले झोल र मासु खानकै लागि मृत भ्रुण तथा बच्चाको अवैध कारोबार हुने गर्छ । चीनमा एउटा मृत शिशु तथा भ्रुणको मूल्य झण्डै ४० हजार रुपैयाँ जति र ताइबानमा झण्डै ७० हजार रुपैयाँ जति पर्ने बताइएको छ । गुआंगडोंग प्रान्तका अस्पतालमा समेत सजिलैसँग मृत भ्रुण तथा शिशुहरु पाइने बताइन्छ । एजेन्सी@onlineklhabar
Posted by Unknown | Thursday, April 2, 2015 |
Posted in
achamma sansar

उनका तस्वीर हेर्दा नै यिनी कुनै सामान्य महिला होइनन् भनेर अड्कल काट्न गाह्रो पर्दैन । उमेरले डाँडो काटिसक्यो, ८० वर्षकी भइन् । तर तन बुढो भएर के भो ? मन बुढो भएको छैन, कामेच्छा रत्तिभर घटेको छैन उनको । शर्ली एन्ड्रिज नामकी यी हजुरआमालाई अहिलेपनि सबैभन्दा मन पर्ने कुरा भनेकै सम्भोग गर्नु हो । उनी अहिलेपनि व्यवसायिक पोर्नस्टार हुन् र पोर्न फिल्मका लागि उनले तन्नेरीहरुसँग सेक्स गर्छिन् ।
उनले आफुलाई सुपर(कगर भनेर चिनाउँछिन् । यसको अर्थ उनलाई आफुभन्दा निकै कम उमेरका तन्नेरी पुरुषहरुसँग सम्भोग गर्न मन पर्छ र गर्छिन् पनि । अहिलेसम्म आफुले झण्डै १ हजार पुरुषसँग सेक्स गरेको र ति मध्ये कतिपय १८ वर्षका युवक समेत रहेको उनको भनाइ छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित ओरोभिलकी बासिन्दा शिर्लीले आफ्नो एउटा वक्षस्थलमा टाटु बनाएकी छिन् जसमा लेखिएको छ ‘ग्यांग ब्यांग क्विन’ ।
७ वर्षअघि उनले नयाँ काम थालिन्, पोर्न मूभी खेल्न । जसमा उनले युवकहरुसँग सेक्सका दृश्य दिन्छिन् ।
‘मैले सन् २००८ देखि पोर्न फिल्ममा काम गर्न थालेँ, जुन सबै गैर व्यवसायिक अर्थात् एमेच्योर थिए । मैले सबै पोर्न भिडियो घरमै तयार गरेँ । अनि मैले ती भिडियोलाई अनलाइनमा पोष्ट गरे । त्यसपछि निकै धेरै प्रतिक्रिया प्राप्त गर्न थालेँ’, उनी भन्छि, ‘त्यसपछि मैले आफुलाई राजकुमारी ठान्न थालेँ ।’
उनले एकैपटक १५ जना तन्नेरीसँग सामूहिक सेक्स गरेको भिडियो सबैभन्दा चर्चित तथा उनको अहिलेसम्मकै ठूलो यौनकार्य भएको उनी बताउँछिन् । काइल जोन्स नामका युवक उनका सबैभन्दा ठूला फ्यान हुन् जो सँग उनले नियमित यौन सम्पर्क गर्छिन् र ती युवामा पनि वृद्धासँग सेक्स गर्ने ठूलो शोख छ ।
ती युवकसँग विभिन्न खाले एमेच्योर भिडियो तयार गरी दिउसै सार्वजनिक स्थानमा समेत प्रचार गरे जसमा दुइजना किशोर प्रेमजोडी जस्ता प्रतित हुन्थे । शिर्लीलाई त्यत्तिले मात्र पुगेन । उनले ३० वर्षभन्दा कम उमेरका थप ५ जना युवकहरुलाई समेत आफ्नो नियमित यौनसाथी बनाएकी छिन् र उनीहरुसँग पोर्न भिडियो बनाउँछिन् ।
आफुलाई पछिल्लो पाँच वर्षमा धेरै केटाहरुले प्रस्ताव गरेपछि जिवन बिताउने खालको कुनै केटा नभेटेको उनी बताउँछिन् ।
यसअघि पटक पटक बिहे गरेकी शिर्लीको वैवाहिक सम्बन्ध टिक्न सकेन । आफुले झण्डै हजार जनासँग यौन सम्पर्क गरेको खुलासा गर्दै उनले बिहे गरेर बेलाबेलामा डिस्टर्ब नभएको भए आफ्नो ओछ्यानका साथी अझै धेरै हुने सुनाउँछिन् ।
काइल नामका युवक जो शिर्लीका नियमित यौनसाथी हुन् उनी पेन्सिल्भेनियाका बासिन्दा हुन् । ६८ वर्षदेखि ९२ वर्षसम्मका महिलामाथि उनको रुची छ । यहीँ उमेरका विभिन्न ६ जना महिलासँग उनले पछिल्लो समयमा पालैपालो यौनतिर्खा मेटाउने गरिरहेका छन् ।

एकजना महिलाले मात्र आफुलाई नपुग्ने कुरा शिर्लीलाई थाहा भएको र एक जना केटाले मात्र शिर्लीलाई नपुग्ने कुरा आफुलाई पनि थाहा भएको काइल बताउँछन् ।@onlinekhabar
Posted by Unknown | |
Posted in
achamma sansar

तपाइँलाई पत्यार नलाग्न सक्छ । यो कुनै चमत्कार जस्तै लाग्नसक्छ । साँच्चीकै एक व्यक्तिको सरीरमा चमत्कार नै भयो भन्दा हुन्छ । चिकित्सा विज्ञानको भाषामा सरीरको हर्मोनमा भएको असाधारण परिवर्तनका कारण जन्मेदेखि १५ वर्षसम्म केटी रहेकी एक व्यक्ति १७ वर्षको हुँदा पूरै केटा बनिन् ।
यो अनौठो घटना भारतमा भएको हो । भारतको पश्चिम बंगालस्थित आसनसोलकी एक किशोरी कुनै शल्यक्रिया वा कृत्रिम उपचार विना नै एकाएक दुइ वर्षमा पुरुषमा बदलिइन् ।
यो विषयमा डाक्टरहरु समेत केही बढि भन्ने अवस्थामा छैनन् । स्थायी ठेगाना झारखण्डस्थित बोकारो जिल्लाको गोमिया ब्लक रहेकी ती किशोरी पछिल्लो समयमा आफ्ना बुवासँग पश्चिम बंगालमा बस्दै आएकी थिइन् ।
केटीबाट केटा बनेका हामिया नाज नामका ती व्यक्तिका मामा शाहिद इकवालका अनुसार उनी १५ वर्षको भएदेखि सरीरमा बदलाव सुरु भएको थियो ।
उनी अहिले १७ वर्षकी भैसकेकी छिन् र उनी अहिले महिला छैनिन् पुरुष भैसकेकी छिन् । उनले आफ्नो नाम पनि बदलिसकेकी छिन् र उनको नाम सरवर हैदर राखिएको छ ।
यो चमत्कारी परिवर्तनको कारण आफ्नो पहिचान स्थापित गर्न उनलाई निकै संघर्ष गर्नुपर्यो । हामिया नाजले जब प्रवेशिका परीक्षा दिइन् तब उनको उमेर १५ सालको थियो ।
जब प्रवेशिका परीक्षा उत्तीर्ण गरेर ११ कक्षामा भर्ना लिने समय भयो भर्नाको बेलामा हामिया नाज उर्फ सरवर हैदरलाई निकै कठिनाई भयो । स्कुलमा भर्ना गर्नका लागि स्कुलका कर्मचारीले उनलाई मेडिकल बोर्डबाट आफ्नो पहिचान प्रमाणित गर्न आग्रह गरे ।
त्यसपछि सिभिल सर्जनको रेखदेखमा मेडिकल बोर्ड नै गठन गरेर उनको जाँच गराइयो ।
जाँच टोलीका अनुसार १५ वर्षसम्म उनको सरीरमा महिलाकै यौनांग थियो र शारीरिक बनावट समेत महिलाकै जस्तो थियो । १६ औँ वर्षबाट उनमा बदलाव आयो र पुरुष यौनांग विकशित हुन लाग्यो । उनले पिसाब फेर्दा समेत नयाँ पलाएको लिंग र पूरानो योनी दुबैबाट आउन लाग्यो ।
मेडिकल बोर्डमा रहेका डाक्टर एके सिंह र डाक्टर निकेत चौधरीका अनुसार हर्मोन उत्सर्जनका समस्याका कारण यस्तो अस्वभाविक शारीरिक परिवर्तन हुन्छ । उनको हर्मोनको जाँचको रिपोर्ट आइसकेपछि यसबारेमा सही रुपमा पुष्टि हुने चिकित्सकहरुले बताएका छन् । श्रोत- नवभारत टाइम्स
Posted by Unknown | Monday, March 30, 2015 |
Posted in
achamma sansar

निकै उत्तेजक पोल डान्स गर्ने एक नर्तकी युवतीको नाच्ने क्रममा एउटा वक्षस्थल नै पड्किएर फुट्यो अनि उनलाई तत्कालै अस्पतालमा लग्नुपर्यो ।
घटना भेनेजुयलाको हो । पोल डान्सर मोडेल डियोसा क्यानेल्सले हालै पोल डान्स देखाइरहेको बेलामा नियन्त्रण गुमाई पोलबाट फुत्किएर भुइँमा बजारिन पुगिन् । उनी भुइँमा पछारिँदा घोप्टो परेकी थिइन् जसका कारण उनको छातिको भाग भुइँमा नराम्रोसँग थचारियो । त्यो दुर्घटनाले २८ वर्षकी नर्तकीको वक्षस्थल नै फुट्न पुग्यो र उनलाई तत्कालै आकस्मि शल्यक्रिया नै गर्नुपर्यो ।

प्लेब्वाय मोडेल समेत रहेकी क्यानेल्सका वक्षस्थल कति कमजोर रहेछन् जुन मान्छे भुइँमा थचारिँदा प्वाट्टै फुट्ने ? भन्ने सोँच्नुहोला । वास्तवमा ती सक्कली नभएर प्रत्यारोपण गरी आकार बढाइएका वक्षस्थल रहेछन् । त्यसैले उनको छाति भुइँमा बजारिँदा उनको एउटा सिलिकन भरिएको वक्षस्थल फुट्न पुग्यो र उनलाई तत्कालै अस्पताल लगेर पुनः शल्यक्रिया गरी वक्षस्थललाई पूरानै अवस्थामा ल्याइयो ।
उनले अस्पतालको बेडबाटै आफ्ना फ्यानका लागि इन्स्टाग्राममार्फत तस्वीर सहितको सन्देश लेखेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘मेरा प्रियजनहरु, हिजो मेरो आकस्मिक शल्यक्रिया भयो । पोल डान्सको अभ्यास गरिरहेको बेला म खसेँ र मेरो कृत्रिम वक्षस्थल फुट्यो ।’ साथै उनले आफु छिटै ठीक हुने भन्दै चिन्ता नगर्न समेत आग्रह गरेकी छिन् ।
Posted by Unknown | |
Posted in
achamma sansar
टर्कीमा हालै जमीनमुनी एउटा यस्तो
शहरको अबशेष भेटिएको छ जुन करिब ५ हजार वर्ष पुरानो भएको बताइएको छ ।
यो शहर कुनै खोजका क्रममा नभई श्रमिकहरुले खन्दा भेटेपछि भूगर्भ वैज्ञानिक र
पुरातत्वविद्हरु अचम्मित भएका छन् । टर्कीको नेभसेहिर प्रान्तमा पुराना घर
भत्काउने क्रम चलिरहेको बेला श्रमिकहरुले करिब ७ किलोमिटर लामो एउटा सुरुङ
फेला पारेका थिए ।नेपालसन्देश डटकममा खबर छ ।
उक्त सुरुङको भित्र जाँदा एक खण्डहर शहर भेटिएको हो । टर्कीको समाचारपत्र
हुर्रियत न्युजका अनुसार यो शहर विदेशी आक्रमणकारीबाट बचाउनका लागि करिब ५
हजार वर्ष पहिले बसाइएको थियो ।
यो शहर टर्कीमा प्राचीन अटोमन साम्राज्यकालको भएको अनुमान गरिएको छ । जमीनको करिब ३७१ फिट मुनी करिब ५० लाख वर्गफिटमा फैलिएको थियो ।
जसमा घर, गल्ली र सडकको निर्माण समेत वैज्ञानिक तरिकाले निर्माण गरिएको
थियो । उक्त शहरमा करिब २० हजार मानिसहरु बस्ने गरेको अनुमान लगाइएको छ ।
अहिले पुरातत्वविद्हरुले यससँग सम्बन्धित आसपासका क्षेत्रमा अनुसन्धान सुरु
गरेका छन् ।नेपालसन्देश डटकममा खबर छ ।
Source-www.nepalsandesh.com
Posted by Unknown | Sunday, March 29, 2015 |
Posted in
achamma sansar

एकजना युवतीले अनौठो विज्ञापन गरेकी छिन् । जस अनुसार उनीसँग यौनसम्पर्क गरेर गर्भवती बनाइदिने पुरुषले आधा लाख रुपैयाँ भन्दा बढि कमाउनेछन् ।
रोमानियाकी एडेलिना अबलु नामकी महिलाका लागि यस्तो मर्द चाहिएको रहेछ जसले केवल उनीसँग यौनसम्बन्ध राखेर बच्चा दिन सकोस् ।
पश्चिमी रोमानियाको टिमीसौराकी एडेलिनाले फेसबुकमा यस्तो विज्ञापन राखेकी छिन् ।
उनले पुरुषहरुलाई अफर गरेकी छिन्(३ सय ५० पाउण्ड अर्थात् झण्डै ५२ हजार रुपैयाँमा उनीसँग यौनसम्पर्क गर्नुपर्ने र उनलाई एउटा बच्चाको आमा बनाइदिनुपर्ने ।
ती महिलासँग उल्टो आधा लाख भन्दा बढि पैसा लिएर यौन सम्पर्क गर्ने र उनलाई आमा बनाइदिने पुरुषको जन्मिने बच्चामाथि कुनै हक भने नहुने र बच्चाको अधिकार सबै आफ्नो हुने उनले स्पष्ट पारेकी छिन् ।
उनीसँग सम्भोग गर्न तयार हुनेले आफ्नो पुरुषत्व जाँच गर्नुपर्ने र बच्चाको अधिकारी सबै आफुलाई सुम्पिएको कागज गर्नुपर्ने बताएकी छिन् ।
एडेलिनाका अनुसार उनलाई ब्वायफ्रेण्ड र लोग्ने भन्ने चिजमा कुनै रुची छैन, किनकी उनको अनुभवमा पुरुषहरु निकै अपरिपक्व हुन्छन् ।
उनले विज्ञापनमा लेखेकी छिन्, ‘मलाई केटाहरु पाउन गाह्रो छैन । तर मलाई यस्तो पुरुष चाहिएको छ जसले बच्चा दिनसक्छ, बिना मतलबको सम्बन्धमा मेरो समयलाई खराब नगरीकन । मैले यसका लागि मूल्य चुकाइरहेकी छु । ३ सय ५० पाउण्डमा तपाइँले मज्जा गर्नुहुनेछ र मलाई एक बच्चा मिल्नेछ ।
उनका अनुसार उनी एक गम्भीर, स्वतन्त्र तथा परिपक्व महिला हुन् । आफुलाई बच्चा चाहिएको तर बच्चा जस्तो व्यवहार गर्ने पुरुष नचाहिएको उनी बताउँछिन् ।
यो अनौठो अनलाइन विज्ञापनका कारण उनी निकै चर्चित बनेकी छिन् । उनीसँग सहवासका लागि राजी हुँदै अनलाइनमा प्रतिक्रिया दिने पुरुषहरु बाढी नै लागेको छ । एक जना पुरुषले त लेखेका छन्, ‘म तयार छु । कहिले र कहाँ आउनुपर्ने रु’ अर्का एक पुरुषले त आफुले निशुल्क उक्त काम गर्न तयार रहेको भन्दै अनलाइनमा लेखेका छन्, ‘मैले यो काम सित्तैमा गरिदिन्छु किनकी तिमी निकै हट छौ ।’ एजेन्सीको सहयोगमा @0nlinekhabar
Posted by Unknown | |
Posted in
achamma sansar

भारतमा आजभोलि प्रतिवन्धको लहर नै चलेको छ । जे बिषय र कारण देखाएर प्रतिबन्धको घोषणा गरिएको छ, ती सुनेपछि तपाईं हाँसो थाम्न सक्नुहुन्न ।
पछिल्लो खवरअनुसार गोवाको एक गाउँमा सार्वजनिक स्थानमा किस गर्न प्रतिवन्ध लगाइएको छ । प्रतिवन्धभन्दा पनि त्यो निर्णय गर्नुको कारण निकै रोचक छ ।
पणजीबाट नजिकैको दुरीमा रहेको समुन्द्री किनारमा रहेको सल्भाडोर डू मुन्डो गाउँमा सार्वजनिक रुपमा किस गर्न प्रतिवन्ध लगाइएको हो ।
‘स्थानीयमा आएको उत्तेजना तथा आवेग’ लाई कारण देखाउँदै सार्वजनिक रुपमा किस गर्न प्रतिवन्ध लगाइएको हो ।
साल्भाडोर डू मन्डोका उपाध्यक्ष रीना फर्नाडिजका अनुसार गाउँ पञ्चायतले स्थानीयबासीको अनुरोधमा किसमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । यो प्रतिवन्ध यसै महिनाबाट लागू हुनेछ । उनले समाचार संस्था एएफपीसँग भने(गाउँमा अवान्छित गतिविधि धेरै नै भएको थियो । जसले स्थानीयबासी निकै समस्यामा थिए ।’
गाउँमा किस गर्न मात्र प्रतिवन्ध लगाइएको छैन, मदिरा पिउन र ठूलो आवाजमा संगीत बनाउन पनि पाइने छैन ।
प्रतिवन्ध घोषणा गरिएको पोष्टर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । पोष्टरमा लेखिएको छ(‘कुनै प्रकारको उत्पात नमच्चाउनुस् । घुम्न आएका मानिसहरुले गाउँलाई स्वच्छ राख्नुस् । मदिरा पिउन, धुम्रपान गर्न, ठूलो आवाजमा संगीत बजाउन, सार्वजनिक स्थानमा किस गर्न र उत्पात मच्चाउन प्रतिवन्ध छ ।’
यसअघि गोवा सरकारको कला एवं संस्कृति विभागले आफ्ना महिला कर्मचारीलाई बाहुला नभएको कम्मरमाथिको बस्त्र तथा जिन्स लगाएर कार्यालय आउन प्रतिबन्ध लगाएको थियो ।
करिव ४५० बर्षसम्म पोर्चुगलको अधिनमा रहेको गोवा सन् १९६१ मा मात्र भारतको नियन्त्रणमा आएको थियो । भारतको मुख्य पर्यटकीय गन्तब्य गोवामा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले शासन चलाइरहेको छ ।
Posted by Unknown | Thursday, March 26, 2015 |
Posted in
achamma sansar
भनिन्छ, सेक्स महिला–पुरुष दुबैका लागि निकै आवश्यक तत्व हो । सेक्ससँग सम्बन्धित थुप्रै अनुसन्धानहरु प्रकाशित पनि भइसकेका छन् ।
अनुसन्धानले नै महिलाले भन्दा पुरुषहरुले सेक्सको बारेमा बढि सोच्ने
निष्कर्ष निकालेको छ । यस्तैमा महिलाहरुको सेक्स व्यवहार सम्बन्धि अर्को
एउटा सर्वेक्षण गरिएको छ जसका अनुसार ६ जनामध्ये एक महिला आफूलाई मन परेको
केक खानका लागि शारिरक सम्बन्ध बनाउन चाँहदैनन् । डेली स्टारको रिपोर्ट
अनुसार आफूलाई मन परेको केकका लागि महिलाहरु रक्सी पिउन र १३ प्रतिशत
महिलाहरु मोबाइलको प्रयोग गर्न बन्द गर्ने गर्दछन् । यो अनुसन्धान २,२००
महिलाहरु बिच ‘नेशनल केक विक’ को दौरान गरिएको हो । उक्त सर्वेक्षणका
निर्देशक कपलिंगका अनुसार मानिसहरु आजकाल केक देखेपछि नखाई बस्नै सक्दैनन् ।
उनी भन्छन्, ‘केक सबै मानिसहरुको मनपर्ने खानामा परेको छ । उक्त
सर्वेक्षणले निकालेको निष्कर्ष अनुसार आठमध्ये एक कर्मचारी आफ्नो बोसलाई
खुसी बनाउनका लागि केक खुवाउन मनपराउँछन् । यस्तैमा ११ प्रतिशत पुरुषहरु
आफ्नी प्रेमिकाको मन जित्नका लागि केक नै पहिलो रोजाई हुने बताउँछन् ।
#Source-epahilodainik.blogspot.com
Posted by Unknown | Tuesday, March 24, 2015 |
Posted in
achamma sansar

महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को
कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा
पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि
निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ।
तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्।
वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु
आवश्यक छ। मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्।
कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले
चिन्तित हुने गरेको पाइएको छ। वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ?
यसबारे केही चर्चा गरौँ।कसिलो योनी कति पुरुष महिलाको योनीभित्र लिंग
पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन्। महिला सम्भोगको
लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त
मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो
हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको
हुँदैन।
यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ
कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमा योनीमा तनावको
कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। अतः महिला
सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँै लचकदार हुन्छ। प्रायः
महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ। प्राक्क्रीडा
गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक
हुन्छ। यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार
हुन्छ। यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ। समय दिएर
प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ,
सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ। यस्तो
भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ।
खुकुलो योनी महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै
योनी लचकदार हुन्छ। जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ,
यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग
भएकोसम्म सोच्ने गर्दछन्। यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन
सक्छ। महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न। कतिपयले धेरै
सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन्। यो पनि गलत धारणा हो। सम्भोग धेरै
वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन।
योनीको मांसपेशीको विशेषता
भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ। त्यही सानो योनीबाट बच्चा
जन्मन्छ। बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ। यो नै
योनीको विशेषता हो।केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै
आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ। यस्तो अवस्थामा
योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ।
केगेल कसरत विधिः योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल
कसरत गर्ने सल्लाह दिन्छन्। यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि
स्थानमा बसेर गर्न सकिन्छ।केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई
खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ। यसलाई शुरुमा एक सेकेन्डसम्म
योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म
पुर्याउनुपर्छ।
बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने,
खुकुलो बनाउने गर्नुपर्छ। यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ। नियमित
केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ। विदेशतिर
योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन्।
अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको
धेरै विज्ञापन गरिन्छ। तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो! यिनले
योनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्याउन सक्छन्
Source-www.osnepal.com
Posted by Unknown | Tuesday, March 17, 2015 |
Posted in
achamma sansar,
Image
साइकल त के भित्तोमा च्वाप्पै समाएर समेत हिड्न डरलाग्दो छ रातो चट्टानहरुको यो ठाडो अक्करे भीर । तर एकजना युवाले भने यो भीरमा साइकल कुँदाएका छन् । चट्टानमै बनेको निकै साँघुरो तेर्सो गोरेटोमा मात्र होइन डरलाग्दो गरी माथिबाट तलसम्म साइकलमै झरेका छन्, ज्यानको पर्वाह नगरी ।
अमेरिकाको एरिजोनास्थित सेडोनाको रातो चट्टानी भीरको बीचमा कुँदिएको चर्चित ह्वाइट लाइन मार्गमा दुनियालाई नै तर्साउने गरी साइकल कुँदाउने साइक्लिस्ट हुन् पोल्याण्डका नागरिक ३० वर्षीय माइकल कोल्बेक ।
उनले डरलाग्दो भीरमा साइकल कुँदाएको र गुरुत्वबललाई नै पराजित गर्दै साइकल अक्करे भीडमा तलतिर गुडाएको साइकल नियन्त्रण लिएको दृश्य ड्रोनबाट खिचिएको थियो । एक मिनेटको यो भिडियोमा कोलब्याकले भीरको माथिल्लो बाटोमा कसरी साइकल कुँदाए भीरको पल्लो छेउँमा पुगेपछि साइकल मोड्नका लागि कसरी तल हुत्तिए र पुनः अर्को बाटोहुँदै फर्किए भन्ने देखाइएको छ ।
यो भीरमा यस्तो प्रकारले साइकल कुँदाउने उनी विश्वकै पहिलो साहसिक साइकल यात्री हुन् । यी डेयरडेभिल साइक्लिस्टले यसअघि पनि साइकलमै पहाडको टुप्पोबाट फेँदमा झर्ने विभिन्न स्टन्ट देखाएर चर्चा कमाउने गरेका थिए ।
‘म यस्तै खाले मुटु कँपाउने कामका लागि बाँचेको हुँ, दृश्य नखिचिएकै भएपनि मैले यो भीरको बाटोको सामना गर्ने नै थिएँ’, उनले भनेका छन् । आफुले यस्तो हिम्मतिलो काम गरेपछि यस्तो काम गर्नु सबैका लागि सुरक्षित नहुने भन्दै सिकारु साइकलयात्रीहरुलाई यस्तो मुर्खताको सिको नगर्न उनले सुझाव दिएका छन् ।
@onlinekhabar