Published On:Thursday, November 13, 2014
Posted by dadad

कुखुराको पोथीलार्इ करणी गर्ने वृद्ध प्रहरी खोरमा

स्याङ्जा : सुन्दा पनि पत्याउनै नसकिने। देखेर पनि विश्वासै नलाग्ने। एक ५८ वर्षीय वृद्ध अवस्था व्यक्ति पंक्षीलार्इ करणीको आरोपमा बुधबार साँझदेखि प्रहरी थुनामा रहेका छन् । 

चारो खाइरहेको छिमेकीको कुखुराको पोथीलार्इ करणी गरिहेको अवस्थामा स्याङ्जाको पौवेगौडे गाविस निवासी ५८ वर्षीय डिलबहदुर  नेपालीलाई छिमेकी खेमबहादुर कार्कीले रंगेहात समातेको प्रहरीले जनाएको छ। 
 
कुखुरा करणीको आरोपमा ५८ वर्षीय नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। स्याङ्जाको पौवेगौडे गाविस निवासी नेपालीले कुखुरी करणी गरिरहेको अवस्थामा छिमेकीले देखेर प्रहरीलाई खबर गरेका थिए। नेपालीले यसअघि पनि भैसी र बाख्रीलार्इ समेत करणी गर्दै आएको आरोप गाउॅँलेको छ। 
 
कुखुरा कराएको आवाज छिमेकीले सुनेपछि आवाज पछ्याउँदै जाँदा नेपालीले कुखुरालाई करणी गरिरहेको भेटिएको प्रहरीले जनाएको छ। आजसम्म यस्तो घटना नदेखेको बताउँदै प्रहरीले पंक्षी करणी एेनको व्यवस्था नहुँदा कारबाही गर्न समस्या परेको जनाएको छ।
 
छोरा, बुहारी र नातिनीसँगै बस्दै आएका नेपालीको पत्नीको भने केही वर्ष पहिले मृत्यु भएको थियो । कृषि व्यवसाय र भैसी, बाख्रा र कुखुरा पाल्दै जीविकोपार्जन गर्दै आएका नेपालीलाई यसअघि पनि चौपाया करणीको आरोप लागेको थियो ।

0 comments for "कुखुराको पोथीलार्इ करणी गर्ने वृद्ध प्रहरी खोरमा"

Leave a reply

    Popular Posts

    Blog Archive