Published On:Thursday, November 13, 2014
Posted by dadad
"ज्ञानेन्द्रसंगै कच्याक कुचुक"

एमाले र कांग्रेस निरंकुस ज्ञानेन्द्रको अवशेष हुन
ज्ञानेन्द्रसंगै कच्याक कुचुक पारेको भा लन्ठै साफ हुन थियो
टाउँको काटेर पुच्छर बांकी राख्ने गलत निर्णयले
जनयुद्ध र जनआन्दोलन परिवर्तनलाई संस्थगत गर्न चुनौती हुने भो
ज्ञानेको पाउमा दाम राखेर लम्पसार परेर ढोक्ने
माधव नेपाल रहेसम्म गणतन्त्र संस्थगत हुन कठीन भो
भ्रष्टचारी खुमे, वाग्ले, कमले, तारनाथको कालो धनको बलमा
धर्मनिरपेक्ष राज्य नेपालको अस्तित्व माथी पटक पटक प्रश्न उठने भो
वहुपतीको पहिचान भएको केपी ओली एमालेको अध्यक्ष रहुन्जेल
एकल जातिय पहिचान सहितको संघीयता सुनिश्चित नहुने भो
पुरुष भए पुग्ने सुशिल कोईराला देशको प्रधानमन्त्री भए कै कारण
५१ प्रतिशत महिला राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व नहुने भो
१७ पटकसम्म प्रधानमन्त्री पदमा लडने रामचन्द्र सभासद भए पछि
संविधानसभा संविधान बनाउने हैन प्रधानमन्त्रीको निर्वाचन गर्ने मैदान हुने भो
गणेशमान गुरुङ र शेरबहादुर तामाङ जस्ता गुलामी दलाली जनजाति भएपछि
एमाले र कांग्रेसले पहिचान र सङ्घीयताको विरोध गर्न अरु गधा खोज्नु नपर्ने भो
७ प्रदेश र मंसिर ८ गते संविधान जारी गर्छु भने एमाले-कांग्रेसले
राजा, हिन्दुराज्य र महेन्द्रको हिमाल र नदीको प्रदेश भएको संविधान जारी गर्ने भो
जनजाति, मधेसी, महिला, दलित र मुस्लिमलाई मुक्ति दिन्छु भने दलहरु
गुट-उपगुटमा विभाजित हुदै टुक्रा-अणु-परमाणुमा परिणत भएर धर्तिबाट विलए हुने भो
एमाले र कांग्रेस ज्ञानेन्द्रको अवशेष हुन

पागल कवि आङ काजी शेर्पा