Published On:Wednesday, November 12, 2014
Posted by dadad

पोखरीमा डुबेर एक महिलाको मृत्यु

२६ कार्तिक, चापागाउँ(ललितपुर) । चापागाउँ गाविस–४ स्थित भन्सार पोखरीमा डुबेको अवस्थामा स्थानीय चम्पा कपालीको शव फेला परेको छ ।

शव बुधबार बिहान भेटिएको महानगरीय प्रहरी वृत्त चापागाउँकी प्रहरी नायव उपरीक्षक दुर्गा सिंहले बताए । मृतक कपाली बिहान ५ बजे घरबाट हिँडेको बताइएको छ ।

0 comments for "पोखरीमा डुबेर एक महिलाको मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive