Published On:Wednesday, November 5, 2014
Posted by dadad

पोखराको पहिलो सरकारी भवन आगलागीले नस्ट

पोखरा १९ कार्तिक । पोखराको पहिलो सरकारी भवन आगलागीले नस्ट भएको छ। पोखरा २ विन्ध्यवासीनि मन्दिर परिसरको रहेको भवन आगलागीले नस्ट भएको छ। विन्ध्यवासीनि मन्दिर तल रहेको पूरानो माल अड्का रुपमा पनि परिचित रहेको थियो। बुधबार 

 ४ बजे तिर विद्युत सर्ट भइ आगलागी भएको कास्कीका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए। 


उनले पूरानो भवन भएकाले पुरातात्विक महत्वको भवन नस्ट भएको बताए। करिब १ सय ५० वर्ष पहिलेको भवन भएको संस्कृतिविद् तिर्थ श्रेष्ठले जानकारी दिए। उनले आगलागिले पुरातात्वीक महत्वको भवन नस्ट भएको बताए।

विन्ध्यवासिनी परिसरमा पोखरेली युवा सांस्कृतिक परिवारको सचिवालय रहेको छ।

0 comments for "पोखराको पहिलो सरकारी भवन आगलागीले नस्ट"

Leave a reply

    Popular Posts

    Blog Archive