Published On:Thursday, October 23, 2014
Posted by dadad

अष्ट्रेलियाका महिला सांसदले बुर्का लगाउन पाउने

काठमाडौं, कार्तिक ४ । अष्ट्रेलियाको सर्वोच्च अदालतले त्यहाँको संसदमा महिला सांसदहरुलाई बुर्का लगाएर प्रवेश दिन आदेश दिएको छ ।
अदालतको आदेशअनुसार नयाँ नियम लागू भएसँगै बुर्का लगाएर संसद प्रवेश गर्ने महिला सांसदले सुरक्षाकर्मीलाई  आफनो अनुहार भने देखाउनुपर्ने छ ।

अदालतको यो निर्णयको ब्विश्वभरका मुस्लिम समुदायका महिलाहरुले स्वागत गरेका छन् । अष्ट्रेलियामा पाँच लाख मुस्लिम रहेका छन् ।
यसअघि त्यहाँको संसदमा प्रवेश गर्ने महिलाहरुले बुर्का लगाउन नपाउने नियम थियो । (एजेन्सी)

0 comments for "अष्ट्रेलियाका महिला सांसदले बुर्का लगाउन पाउने "

Leave a reply

    Popular Posts

    Blog Archive