Published On:Tuesday, November 4, 2014
Posted by dadad

सहमति, सहकार्य र एकताबाट नयाँ संविधानः प्रधानमन्त्री

१८ कार्तिक, परासी । प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य, एकताबाट निर्धारित समयमै संविधान जारी हुने ठोकुवा गर्नुभएको छ । 

संविधान बनाउने सर्तमा नेपाली जनताले नेपाली काँग्रेसलाई मत दिएको भन्दै उहाँले माघ ८ गते नै लोकतान्त्रिक संविधान जारी गर्नुको अर्को विकल्प नरहेको बताउनुभयो ।

नवलपरासीमा मंगलबार भएको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले नेपाली काँग्रेस र नेकपा एमालेले ल्याएको अवधारणा अनुसार नै लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो ।

0 comments for "सहमति, सहकार्य र एकताबाट नयाँ संविधानः प्रधानमन्त्री"

Leave a reply