Published On:Tuesday, November 4, 2014
Posted by dadad

परीक्षाफल प्रकाशित

१८ कार्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल माघ÷फागुनमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०६९) को (सोधपत्रबाहेक) अङ्ग्रेजी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । रासस

0 comments for "परीक्षाफल प्रकाशित"

Leave a reply