Published On:Saturday, January 3, 2015
Posted by Unknown
यि रोमान्स टिप्स अपनाउनुस, जसले तपाईको जीवन सुखमय बनाउँनेछ ।

हामि हाम्रो दाम्पत्य जीवनलाई सुखि र खुसि पार्नका लागि बिभिन्न क्रियाकलापहरु गरीरहेका हुन्छौं तर कतिपय यस्ता टिप्सहुन्छन् जुन सानो कुराहरुले पनि धेरै असर पारिरहेका हुन्छन् । तपाईले आफ्नो दाम्पत्य जीवन खुसि बनाउनकालागि साप्ताहिक बाट लिइएको तलका टिप्सहरु पढेर अपनाउन सक्नुहुनेछ ।
- वैवाहिक जीवन छिप्पिदै जाँदा दम्पत्ति बीचको आपसी रोमान्स पनि कम हुन सक्छ । यद्यपि थोरै प्रयास गर्ने हो भने पनि वैवाहिक जीवनमा रोमान्स भर्न सकिन्छ ।
- दाम्पत्य जीवनलाई रोमान्टिकबनाउन पती—पत्नी स्वयंले आफूलाई मानसिक एवं शारीरिक रुपमा बदल्नुपर्छ ।
- पहिरनमा ध्यान दिनुपर्छ, जसले आफूलाई युवा अवस्थामै फर्काएको महसुस गराउँछ ।
- स्मार्ट पहिरन लगाउनुपछै । हेयर कट पनि परिवर्त गर्नुपर्छ ।
- बाहिरी अवरणका साथसाथै मानसिक रुपमा पनि युवा महसुस गर्नुपर्छ ।
- सानोतिनो अवसरमा पनिरमाउने, जिस्कने, गिफ्ट आदानप्रदान गर्ने काम पनि गर्नुपर्छ ।