Published On:Tuesday, December 2, 2014
Posted by dadad

मध्यमाञ्चल क्षेत्रिय महोत्सवको रिङटोन बन्यो


१७ मंसिर, धादिङ । उद्योग वाणिज्य संघ धादिङले धादिङवेशीमा गर्न लागेको प्रथम मध्यमाञ्चल क्षेत्रिय महोत्सवका लागि मोबाईलको रिङ्ग ब्याक्टोन तयार भएको छ ।

(घरेलु उद्योग, कृषि जलस्रोत, पर्यटन प्रवद्र्धन–आर्थिक समृद्धि समृद्धि हाम्रो अभियान) भन्ने मुल नारा सहित यहि पुष ६ देखि १७ गतेसम्म हुन लागेको महोत्सवका लागि रिङटोन तयार पारिएको हो ।

रिङ ब्याकटोन मोबाईलमा राख्नका लागि नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरुलाई मोबाईलको म्यासेज बक्समा गई DEF टाईप गरी एक स्पेस छाडेर ०१३००४७६६३ टाईप गरी ४४५५ मा म्याजेज गर्न आयोजकले सबैलाई आग्रह गरेको छ ।
सिआरबिटी सुचारु गर्नका लागि REG टाईप गरी १४५५ मा एसएमएस गर्न सकिनेछ । 
महोत्सवको तयारी निक्कै तिब्र गतिमा अघि बढिरहेको आयोजक उद्योग बाणिज्य संघ धादिङले जनाएको छ ।

0 comments for "मध्यमाञ्चल क्षेत्रिय महोत्सवको रिङटोन बन्यो "

Leave a reply

    Popular Posts

    Blog Archive