Published On:Tuesday, December 2, 2014
Posted by Tekman Shakya

देशभर ६१ ओटा नगरपालिका थप (नामावलीसहित)

काठमाडौं,   – सरकारले थप ६१ वटा नगरपालिका घोषणा गरेको छ । मन्त्रीपरिषदको समाजिक समितिको मंगलबार बसेको बैठकले स्थानीय विकास मन्त्रालयले बिभिन्न जिल्लामा गाविसहरु जोडेर  प्रस्ताव गरेका ६६ मध्ये ६१ वटा नगरपालिकालाई स्वीकृत गरेको हो ।

बैठकले हेटौंडा, जनकपुर, इटहरी, वुटवल, भरतपुर, नेपालगञ्ज र धरानलाई उपमहानगरपालिका बनाउने निर्णय गरेको छ । 


स्थानीय विकास मन्त्रालयको नगरपालिका क्षेत्र निर्धारण तथा सिफारिस समितिको सिफारिस अनुसार नगरपालिका थप गरिएको हो । 

0 comments for "देशभर ६१ ओटा नगरपालिका थप (नामावलीसहित)"

Leave a reply

    Popular Posts

    Blog Archive