Published On:Sunday, November 2, 2014
Posted by dadad
एउटै कोखबाट एकैपटकमा चारवटा बच्चा
१६ कात्तिक, दाङ। दाङमा एक महिलाले ४ वटा बच्चा जन्माउनुभएको छ । धनौरी २ डाँडातिलवारीका रामप्यारी चौधरीले आज ४ छोरीको जन्म दिनुभएको हो ।
एम्बुलेन्सबाट कोहलपुर लैजाँदै गर्दा बाटोमा नै बच्चाको जन्म भएको हो ।
बच्चालाई कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखिएको छ ।
आमाको अवस्था भने
सामान्य रहेको स्थानीय निमबहादुर भण्डारीले जानकारी दिनुभएको छ।