Published On:Sunday, November 2, 2014
Posted by dadad

एउटै कोखबाट एकैपटकमा चारवटा बच्चा

१६ कात्तिक, दाङ। दाङमा एक महिलाले ४ वटा बच्चा जन्माउनुभएको छ । धनौरी २ डाँडातिलवारीका रामप्यारी चौधरीले आज ४ छोरीको जन्म दिनुभएको हो । 
एम्बुलेन्सबाट कोहलपुर लैजाँदै गर्दा बाटोमा नै बच्चाको जन्म भएको हो । बच्चालाई कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखिएको छ । 
आमाको अवस्था भने सामान्य रहेको स्थानीय निमबहादुर भण्डारीले जानकारी दिनुभएको छ।

0 comments for " एउटै कोखबाट एकैपटकमा चारवटा बच्चा "

Leave a reply

    Popular Posts

    Blog Archive