Published On:Friday, October 24, 2014
Posted by Tekman Shakya
मोबाइलमा ब्याट्री टिक्दैन, यसो गर्नुहोस् !

यसर्थ, इमेल लगायतलाई चाहिएको बेला मात्र अन गर्नुपर्दछ । मोबाइललाई ‘फ्लाइट मोड’मा राख्दा पनि ब्याट्री लामो समयसम्म टिकिरहन्छ । वाइफाइ र ब्लुटुथलाई आवश्यकता परेको बेलामा मात्र अन गर्नुपर्छ । निरन्तर अन गरिरहँदा ब्याट्री छिटो सकिन्छ । यसैगरी दैनिक कामकाजमा नआउने अनावश्यक एप्लिकेशनहरु हटाएर मोबाइलमा ब्याट्री टिकाउन सकिन्छ । –एजेन्सी